पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेपालको राजनीतिमा अलग धुव्रका रूपमा स्थापित छन् । उनी सत्तामा हुँदा मात्तिने र आत्तिने नेताहरूको कित्तामा पर्दैनन् । सशस्त्र माओवादी द्वन्द्वकै बेलादेखि अध्यक्ष प्रचण्ड समूहसँगको ‘टसल’ खेप्दै आएका डा.बाबुराम अन्ततः २०७२ साल
वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रले विद्रोही उम्मेदवारहरुको सामना गर्नु परेको छ। वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्व गृहमन्त्री शक्ति बस्नेत जाजरकोट र पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध रामेछापमा उम्मेदवारी परेको हो। जाजरकोटमा बस्नेत विरुद्ध
भारतका लागि नेपालका राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्याय नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयबाट औपचारिकरुपमा विदा भएर स्वदेश फर्किएका छन्। राजनीतिमा फर्किन भन्दै राजदूत पदबाट राजीनामा दिएका उपाध्याय शुक्रबार नेपाल फर्किएका हुन्। दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार
मन्त्रीपरिषदमा पुगिसकेका र केन्द्रीय संसदको सदस्य भइसकेका नेताहरु मर्यादाक्रममा त्यो भन्दा तल रहने प्रदेश सभाको सदस्य समेत बन्न तम्तयार देखिएका छन्। ‘डिमोसन’ भएपनि प्रदेश सभाको सांसद बन्ने रहर गर्नेमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु छन्, जसमध्ये केही प्रदेशको मुख्यमन्त्रीका दावेदार
मनास्लु हिमाल आरोहण गर्ने आरोही, लार्केपास गर्ने पदयात्री, चुमभ्याली र नुब्रीभ्याली अवलोकन गर्न आएका विदेशी पर्यटकले गोरखाको मनास्लु पदमार्ग आसपास खुलेका होटलहरु भरिभराउ छन्। फ्रान्स, अष्टेलिया, अमेरिका, स्पेनलगायत देशका पर्यटकहरु आरुघाट गाउँपालिकाको सोति बजारदेखि पदयात्रा गरी चुमनुब्री गाउँपालिकाको
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट प्रतिस्पर्धा गर्दैछन्। लामो समयदेखि डडेल्धुरामा देउवा निकट रहेका दुई गुट सक्रिय छन्। डडेल्धुरा कांग्रेसका पूर्वसभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल समूहमा विभाजित छ सिंगो नेपाली कांग्रेस डडेल्धुरामा। यसपटक
दक्षिणबाट नेपालका लागि सहजै राजनीतिक उच्चस्तरीय भ्रमण हुने गरेपनि उत्तरी दिशाबाट त्यस्तो भ्रमण नभएकोप्रति हामीकहाँ प्रशस्त गुनासो छ। पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा जाने चर्चाले उल्लास छाउनै लागिरहेका बेला सरकार पनि ढल्यो, दलहरूबीच चिनियाँ राष्ट्रपतिको भ्रमण होस् र नहोस् भन्ने
प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने कांग्रेसका शीर्ष र केन्द्रीय नेताको सिट सुरक्षित भएको छ। कांग्रेसको संसदीय समितिले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनौटको काम गरिरहेको छ। समितिले प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव लड्न चाहने केन्द्रीय
सांघाईमा जन्मेका चेङ ली अमेरिकी थिंकट्यांक ब्रुकिन्स इन्स्टिच्यूटस्थित फरेन पोलिसी कार्यक्रमको जोन एल थोर्नटन चाइना सेन्टरका सिनियर फेलो हुन्। चीनको पार्टी नेतृत्वमा पुस्ता परिवर्तनबारे विशेषज्ञता हासिल गरेका उनले पछिल्लो पटक पोलिटब्युरोको स्थायी समितिमा रहने सम्भावना भएका १२ नेताको जीवनीमूलक
गोरखाको धार्चे गाउँपालिका केरौंजा रुन्चेतका रामदेव गुरुङ खच्चड व्यवसायी हुन्। ऋणधन गरी उनले दश वटा खच्चड जुटाएका छन्। एउटा खच्चड खरिद गर्दा कम्तिमा एक लाख २० हजार रुपैंया पर्छ। खच्चड संचालन गर्न ड्राइभर चाहिन्छ। खच्चड ड्राइभर खोजेका बेला पाइदैनन्, पाइहाले पनि मासिक पारिश्रमिक धेरै दिनुपर्ने भएपनि रामदेव
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार