राजनीति

एमसिसीको फुलफर्म थाहा नहुनेहरुले बहस सुरु गरे : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने मन्त्री

स्ववियु निर्वाचनमा भाग लिन्छौं : नेविसंघ

काठमाडौं । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको

नेविसंघको तदर्थ समितिमा ढुंगाना अध्यक्ष,वैद्य र कुवँर महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसले एक वर्ष अघि विघटित नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको गठन गरेका छन् । ६ महिना भित्र नेवि संघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारीसहित गठित समितिको अध्यक्षमा राजीव ढुंगाना (सुनसरी), महामन्त्री मनोज वैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) तोकिएका छन् ।   २०७५ साल

अग्‍नि सापकोटालाई पक्राउ गर्न सर्वोच्चमा रिट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सर्वोच्चमा

प्रदेश नं १ मा चार राज्यमन्त्री थपिए

 विराटनगर । प्रदेश १ का नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्। नवनियुक्त भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम रानामगर, पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर विश्वकर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार

अब कमिशन पत्रकारिता चल्दैन : बाँस्कोटा

काठमाडौं : सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अब कमिशन पत्रकारिता धेरै नचल्ने बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघ भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। आफूसमेत पत्रकारिता क्षेत्रबाटै राजनीतिमा आएको बताउँदै बाँस्कोटाले एउटा कुरा भन्दा पूर्वाग्रह

राप्रपाले पृथ्वीजयन्ती तीन दिन मनाउने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २६ देखि २८ गते तीन दिनसम्म मनाउने निर्णय गरेको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना

विधान बमोजिम नै महाधिवेशनको मिति तय गरियोःदेउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् ।  सभापति देउवाले पार्टीको विधानअनुसार आफूले काम भन्दै पार्टीको विधान मिचिएको भन्ने कुरामा सत्यता नभएको जिकीर गरे । बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै  पार्टीलाई

सरकारको खैरियत छैन्,कालापानीबाट भारतीय सेना हटाउने वैद्यको उद्घोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसीवादतफ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री

प्रदेश नं ३ को नाम वाग्मती राजधानी हेटौटा राख्न नेकपाको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ ।   आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई यस्तो निर्णय गर्न निर्देशन दिएको हो ।  बैठकले सभामुखका उम्मेदवार

उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट दिए राजीनामा,सरकार संविधान संशोधन गर्न तयार नभएको गुनासो

काठमाडौं । उप प्रधान एवम् कानुन, संघीय तथा संसदीय मामिला मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले सरकार छोडने निर्णय गरेका छन् । उनले सरकारले संविधान संशोधनमा चासो नदेखाएपछि राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् । मंगलबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यादवले आफूले संविधान संशोधन

विधान संशोधन गरेर बामदेवलाई उपाध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । एकसाता लामो स्थायी कमिटीको बैठक सकिएसँगै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । स्थायी समितिको बैठकमा सचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले सो प्रस्ताव पारित

सहमति नजुटेपछि कांग्रेस केन्द्रीय समितिको बैठक एक साता लम्बियो

काठमाडौं,४ पुस– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि संसद शुरु

३२ वर्षे उमेर हद लागु गर्न नेविसंघका युवाको माग

काठमाडौं । हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ।  नेपाल विद्यार्थी संघको विधान सम्मत महाधिवेशन सुनिश्चितताको लागी भनेर रिले  अनसन बसिरहेको छ । ने.बिं. संघको विधान २०२७ को सातौ संसोधन २०७५को धारा ५ को बुँदा ५ बमोजिम २० औं  जिल्लाहरुमा

संसदको हिउँदे अधिवेशन सुरु

काठमाडौं । संसदको पाँचौ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ । यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत

स्थायी कमिटी बैठक : भिम रावलले नेकपा र राजपाबीचको तालमेलको कवितामार्फत विरोध

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र केही दिनअघि सरकारबाट समर्थन फिर्ता लिएको राजपाकाबीच अर्को महिना हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि बुधबार भएको तालमेलको अपारदर्शी शैलीलाई लिएर स्थायी कमिटी बैठकमा नेतृत्वको व्यापक आलोचना भएको छ। प्रभावशाली नेता भीम रावलले स्थायी कमिटी

विद्या भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं। कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन्।  संसद सचिवालयमा  आज आयोजित एक समारोहकाबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई शपथ गराएकी हुन्। भट्टराई १४ मंसीरको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख जरिवाना  

झापा। विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख रूपैयाँ जरिवाना तिरेका छन् ।  २९ मङ्सिर दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको विवाह हुँदै थियो । बेहुलीलाई

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज शपथ लिदैं

काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ पुरस्कार : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले बुधवार बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ 

पूर्व प्रधानमन्त्री नेपाल–भारतीय राजदूत पूरी बीच भेटघाट

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता एवम् पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसँग भेट वार्ता गरेका छन् । नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । पुरीले आफ्नो कार्यकाल

कर्मचारीका कारण संघीय व्यवस्थामै चुनौती :  प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्।  आज धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई विदाई गर्न नसक्नु ठूलो कमजोरी

उपननिर्वाचनको परिणामले नेकपा सन्तुष्ट,कांग्रेस उत्साही

काठमाडौं  । शनिबार सम्पन्न मत परिणामलाई लिएर राजनीतिक पार्टी भित्र र बाहिर टिका टिप्पणी गर्न थालिएको छ । कूल ५३ स्थानको मतपरिणामलाई सत्ता पक्ष नेकपाले परिणाम सन्तोषजन भएको बताएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपाको मत घटेको जिकिर गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री

धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तिलक राई विजयी

काठमाडौं। धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार उनले २६ हजार ७०९ मत प्राप्त गरे।  निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन्।  दुईजनाबीचको मतान्तर दुई हजार ७९५ रहेको छ।  २०७४ सालको स्थानीय निर्वाचनमा

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, आजै मतगणना शुरू हुने

काठमाडौं। उपनिर्वाचन अन्तर्गत देशका ३७ जिल्लामा भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजे सकिएको छ । कास्कीमा विस्फोटका केही घटना भएपनि शान्तिपूर्ण रूपमा नै मतदान भएको आयोगले जनाएको छ। उपनिर्वाचन भएको प्रतिनिधिसभाको एकमात्र क्षेत्र

५२ स्थानमा निर्वाचन,पोखरामा २५ प्रतिशत मतदान

काठमाडौं । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचनमा बिहान ७ बजेबाट मतदान गर्ने कार्य जारी छ । मतदानमा उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । पोखरामा बिहान १० बजेसम्ममा २५ प्रतिशत मतदान भइसकेको जानकारी प्राप्त भएको छ । हुम्लाको खार्पुनाथ गाउपालिकमा पनि शान्तिपूर्ण निर्वाचन भइरहेको छ

प्रधानमन्त्री ओलीको स्वास्थ्य बारे देउवाले लिए जानकारी,भेटन दिइएन

काठमाडौं । नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । महाराजगञ्जस्थित टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर देउवाले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका

राजधानी र नाम छिटो टुङ्ग्याउनुस् : अध्यक्ष दाहाल

हेटौँडा, १० मङ्सिर - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै

सरकार राणा शासनकै नयाँ संस्करणः नेता पौडेल

दाङ/ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् । रिपोर्टस क्लब दाङले सोमबार गरेको कार्यक्रममा नेता पौडेलले सरकार र सत्तारुढ नेताहरु राणा शासनकै नयाँ संस्करण भएको बताए । नेता पौडेलले भने, “राणा शासनकै

ओलीको राष्ट्रवाद चुनाव जित्ने खोल मात्रै : कांग्रेस सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताएका छन् । सहमति र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडकमासमेत जाने जनाए । सहमतिको बाटो बन्द गरेर सरकारले

कुल पोष्ट : 575

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला