काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् । सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीलाई बलियो हेड क्वाटर आवश्यक भएको बताएका छन् । कम्युनिष्ट पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले त्यसका लागि छुट्टाछुट्टै समूह भन्दापनि वलियो हेडक्वाटर चाहिने उनको भनाइ छ । शुक्रबार पूर्व एमाले निकट पत्रकारहरुको संस्था
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको बताए ।
काठमाडौं, सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारको कार्यशैली परम्परागत ढर्राको भएको आरोप लगाएका छन् । उनले सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेको र बजेटपनि नयाँ आयाम थप्ने खालको नभएको बताएका छन् । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा नेता
विराटनगर । प्रधानमन्त्री केपी शर्मा, ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाउन सरकार अग्रसर रहने बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा शनिकार संयुक्तरुपमा विराटनगरमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “व्यापारीहरुलाई
कांग्रेस । नेपाली कांग्रेका सभापति शेरवहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ) शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई केन्द्रीय सदस्यमा मनोनय गरेका छन् । पार्टीभित्र वढ्दो गुटबन्दी मिलाउन सभापति देउवाले पौडेल महान्त्री शंशाक निकट घर्ती,पूर्व महामन्त्री कृष्ण सिटौला निकट हुमागाई र खुमवहादुर
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधिसभा सञ्चालन नियमावली शुक्रबार संसदको बैठकबाट पारित हुने बताएका छन् । काठमाडौमा आयोजित कार्यक्रममा साक्षात्कारमा बोल्दै मन्त्री तामाङले नियामावलीमा सहमति जुटाउन अझैपनि प्रयास भैरहेको बताए । उनले भने,‘हामी सहमति जुटाउने
काठमाडौं । नेपाली कांग्रेस निकट पेशागत संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । जेठ २९–३१ गतेसम्म हुने छैटौं महाधिवेशनका लागि वर्तमान अध्यक्ष खिला दाहाल र पूर्व सांसद पुष्कर आचार्यबीच प्रतिशप्रर्धा हुने भएको छ । आचार्य तेस्रो पटक ट्रेड युनियनको अध्यक्षमा भिड्न लागेका
हटौँडा, रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएका छन् । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले
काठमाडौं । सरकारले पट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए आन्दोलन अझै सशक्त बनाउने आन्दोलनरत ने वि संघका नेताहरुले बताएका छन् । स्वचालित मूल्य सूची लागू गर्दापनि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि सरकारले मूल्य बढाएको भन्दै सडक आन्दोलको विकल्प नभएको उनीहरुको भनाइ छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र मो. इस्तियाक राईनलाई मन्त्रिपरिषद्मा थपेका छन् । यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेका छन् भने राईन सहरी विकास मन्त्री भएका छन् । योसँगै प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन महिना भित्र मातहतका कमिटीहरु एकीकरण गर्न ७ ओटै प्रदेशमा एकीकरण कमिटी गठन गरेको छ । कमिटीमा पूर्व एमालेतर्फका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत सदस्य राखिएका छन् । कठिन मानएिको तल्लो तहको एकीकरणका लागि प्रदेश १ मा भीम आचार्य, राम कार्की,
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन्। विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको 'माक्र्सवाद
काठमाडौं – आर्थिक बर्ष २०७५/७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रतिक्रिया दिएको छ । कांग्रेसले यस बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसकेको प्रतिक्रिया दिएको हो । राजनीतिक नाराबाट प्रभावित ‘निर्वाचनको बेलामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीले जारी गरेको
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन वाचा गदै संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने सहमत गराएका छन् । सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय समाजवादी फोरमसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान त्यस्तो सहमति गरेको हो । सहमतिपत्रमा प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको शक्तिमान सरकार ‘सर्वसत्तावाद’ उन्मुख भएको आरोप लगाएका छन् । संविधान र लोकतन्त्रको दुहाइ दिँदै वर्तमान् सरकार ‘सर्वसत्तावादी’ व्यवस्था कायम गर्न लागि परेको उनको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बैठक बस्न लागेको हो । पहिलो बैठक भएकाले परिचयात्मक हुने र पार्टी अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहालले एकीकरण
जेठ । संघीय सरकारको नीति तथा कार्यक्रम २०७५ / ७६ मा छ ओटा संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत अन्य दलका २३ जना सांसदले १६ भन्दा बढी बुँदामा संशोधन हालेका छन् । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बोधन गरेकी
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसदको नियामावलीका लागि सरकारले प्रमुख प्रतिपक्षीलाई पनि सहमतिमा लिएर जानको लागि प्रक्रिया रोकेर राखेको स्पष्ट पारेका छन् । काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री तामाङले भने,‘हामी संविधानको सर्वोच्चता अनुसार चल्छौं, सबै कुरा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले पूर्णता पाउन एक हप्ता लाग्ने नेताहरुले बताएका छन् । नेकपा एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रिय कमिटी हुनेछ । सो पार्टीले तीन महिनाभित्र पार्टीका जनवर्गीय सङ्गठन र पार्टीको आन्तरिक सबै कामको व्यवस्थापन गरिसक्ने
काठमाडौं । नव गठित नेपाल कम्युनिस्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन दोस्रो वरियताका नेताहरु कसरतमा जुटेका छन् । बुधबार एकता एकीकरण भएका नेकपा एमाले र माओवादी आफ्ना भागमा परेका सदस्यहरु मनोनयन गर्न दौडधुप चलेको छ । तत्कालीन एमाले र माओवादीले बीच ४ सय ४१ सदस्यीय केन्द्रीय समिति
काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी र अर्का अध्यक्ष पुष्प कमल दाहालले नेपाली कम्युनिष्ट आन्दोलन आजबाट नयाँ युगमा प्रवेश गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा गृहमा नेकपा एमाले–माओवादी केन्द्रबीच एकता गरी बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै
विराटनगर । सरकारले संविधान संशोधन गर्ने ग्यारेन्टी गरेमा आफ्नो पार्टी सरकारमा सहभागी बन्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन
काठमाडौं । पार्टी एकता आजै घोषणा गर्ने अन्तिम तयारी भइरहेको एमाले–माओवादीका नेताहरुले प्रतिक्रिया दिएका
काठमाडौं । एमाले स्थायी कमिटीको वैठकले माओवादी केन्द्रसँग भोलि पार्टी एकता गर्ने निर्णय गरेको छ । पार्टी एकता सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले एकताबारे निर्णय गर्दै महाधिवेशनसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं । एमाले–माओवादी पार्टी एकता छिटो टुङ्ग्याउन प्रचण्डलाई सक्रिय भूमिका निर्वाह गर्न एमाले वरिष्ठ नेता माधव नेपालले सुझाव दिएका छन् । मंगलबार एमाले नेता नेपालसँगको भेटमा उनले प्रचण्डलाई यस्तो सल्लाह दिएका हुन् । करिव १ घण्टा चलेको भेटमा नेता नेपालले, ‘यो सुस्तता ठिक होइनु, प्रचण्ड कमरेड
काठमाडौं । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले २ नम्बर प्रदेशका मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि राखेर बोल्दा के गलत गरे भन्दै प्रतिप्रश्न गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कर्णले उक्त कुरा बताएका हुन् । उनले भने,“हामी त चुनावमा पनि संविधानको विरोध गरेर
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले ओली सरकार महालम्पसारवादी भएको आरोप लगाएका छन् । सोमबार बसेको संसमा सम्बोधन गर्ने क्रममा सरकारप्रति निकै आक्रमक देखिएका थापाले प्रधानमन्त्री ओलीलाई हामीले लम्पसारवादी मात्र होइन, महालम्पसारवादी भन्न किन नपाउने ? गगनले प्रश्न गरे, हिजो घुँडामा घाउ भयो
काठमाडौँ । जनकपुरमा भएको भारतीय प्रधानमन्त्रीको अभिनन्दनका क्रममा व्यक्त राजनीतिक टिप्पणीलाई लिएर केन्द्र र प्रदेश २ बीच खटपट देखिएको छ। प्रधानमन्त्री केपी ओलीले आइतवार संसदमै, प्रदेश २ का मुख्यमन्त्रीले गरेको राजनीतिक टिप्पणीप्रति लक्षित गर्दै त्यो राष्ट्रिय तथा कूटनीतिक मान्यताविपरीत रहेको भनाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,“दुई देशबीचको सम्बन्ध पारस्परिक
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार