काठमाडौँ, फागुन २७ गते । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको छ । मिर्गाैला प्रत्यारोपण गरेको तेस्रो दिन आज उहाँलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ । अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपचारमा संलग्न डाक्टरहरूले जानकारी दिएका छन् । बुधबार साँझ नै होस खुलेको र नयाँ मिर्गौलाले काम गर्न थालिसकेको छ । प्रधानमन्त्री
काठमाडौँ, फागुन २१ गते । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । शपथ
काठमाडौँ, फागुन २० गते । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको घटनाको वास्तविकता छानबिन गर्न नेपाल प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा गठित समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होवीन्द्र बोगटी र महानगरीय
काठमाडौं, १९ फागुन । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो जानकारी गराएका हुन् । कैलाली र दैलेख स्थायी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एक हप्तासम्म पनि पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको वैठकमा बोल्दै सभापति देउवाले अहिले सबैभन्दा बढी उठेको इस्यु सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदको प्रकरणमा संचारमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार
काठमाडौं । ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’ पूर्व सूचनामन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो यो । उनले सेक्युरिटी
चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए। पत्रकारको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले
काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनाली कार दुर्घटनामा परि घाइते भएका छन् । झापाबाट काठमाडौं फर्कने क्रममा बिहीबार महोत्तरीको बर्दीवासमा उनी चढेको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा मैनाली, उनकाका छोरा, बुहारी ,नाती र चालकसमेत पाँच जना घाइते भएको प्रहरीले बताएको छ । मैनालीका छोरा ३० बर्षीय
पोखरा । अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक
दार्चुला, फागुन १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलो पटक अभिनन्दन गर्न लागिएको हो । राष्ट्रपति भण्डारीलाई
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभामा लैजाने उच्च नेतृत्वको प्रस्ताव असफल भएप्छि पार्टीले
दैलेख, फागुन १३ गते । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको
काठमाडौं– निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अभियानकर्मीहरु विजयबाबु सिवाकोटी र प्रतिम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। सेक्युरिटी प्रेस खरिदका लागि ठेक्का पारिदिने प्रलोभनमा विदेशी
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने क्षमता राख्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन्। उनले कम्युनिष्टहरू सत्ता बाहिर रहँदा जनताको मन जित्ने शासन सत्ता हातमा आएपछि आदर्शबाट
सुर्खेत, फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’
पारु तिवारी, काठमाडौँ । नेपाल वितरक संघले आफनो १९औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न गरेको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । चयन भएका नया कार्यसमितीका अन्य पदाधिकारीहरुमा लव कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष,
काठमाडौं । भारतीय जनता पार्टीका प्रभावशाली नेता नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि तत्पर रहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा
काठमाडौं । सर्वोच्चले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियारसँग माग गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो। सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौँ, फागुन १ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा
काठमाडौं, । नव नियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा गृहसचिव न्यौपानेले दर्ज्यानी
काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए-३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्न स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा
अधिकार शर्मा/काठमाडौं । पशुपति बहुमुखी क्याम्पसका अध्यापक घनश्याम काफ्लेले गत बुधबारको साँझ निकै तनावमा रहे । दिउँसो चितवनको भरतपुर विमानस्थलबाट काठमाडौं आएका काफ्ले ट्याक्सीमा गौरीघाट हानिए । घर पुगेको खुसीको खबर सुनाउन खल्ती छाम्दा उनी असिनपसिन भए । उनको खुसी बाड्ने भाडो साथमा थिएन । फोन हराउँदा
काठमाडौं, २४ माघ–जेलमा रहेका अभियुक्तलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ लिएका एक वकिललाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले आज बबरमहलबाट पक्राउ गरेको हो। जनन्यायिक कानूनी सेवा नामक कानून परामर्श केन्द्रका सञ्चालक समेत रहेका अधिवक्ता रानामगरले
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । बालुवाटारस्थित ललिता निवास भ्रष्टाचार काण्डमा उनी समेत मुछिएको खबर सार्वजनिक भएपनि अध्यक्ष भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् मुख खोलेका हुन्
काठमाडौं । चर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायार गर्ने सूचीमा तत्कालीन भौतिक योजनामन्त्री
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार