काठमाडौं । आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९०) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो। वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार नेपालगञ्जका ६० वर्षीय पुरुष र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोनो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । मन्त्रालयका
काठमाडौँ । नेपालमा हालसम्म ५८ हजार बढीको कोरोनाभाइरस परीक्षण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला नपरेको जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो। हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ
महोत्तरी - महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ। भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए। उहाँका अनुसार
एजेन्सी/विश्वभर फैलिएको कोरोरान भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ लाख १६ हजार ९ सय ८९ पुगेको छ । संक्रमणबाट ३१ लाख १४ हजार ६ सय ५६ जना प्रभावित भएका छन् । संक्रमित मध्ये ९ लाख ५३ हजार २ सय १७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १८ लाखको स्वास्थ्य अवस्था खतरामुक्त
काठमाडौं, १६ वैशाख–रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् । वृन्दावन नगरपालिका
काठमाडौं । गृह मन्त्रालयले लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। सोमबार ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासबिनाका सवारीसाधनको आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो। आइतबार सरकारले पाचौं पटक वैशाख २५ गतेसम्म लकडाउनको अवधि थपेको थियो । काठमाडौँ उपत्यका, प्रदेश सदरमुकाम,
दाने बोहरा/हुम्ला जिल्लाका सात स्थानीय तहले उद्धारमा चासो नदिँदा जिल्ला बाहिर रहेका हुम्लाका नागरिक अलपत्रमा परेका छन् । सरकारले लकडाउनको समय बढाउँदै गएपछि कामको सिलसिलामा जिल्ला बाहिर नेपालगञ्ज,सुर्खेत काठमाण्डौ लगायतका क्षेत्रमा रहेका हुम्ली जनता समस्यामा परेका छन् । नेपालगञ्ज एयरपोर्ट नजिकै
काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को जोखिम अझै रहेको भन्दै सरकारले जारी लकडाउन वैशाख २५ गतेसम्मका लागि लम्ब्याएको छ । आइतबारको मन्त्रिपरिषद्को वैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि शुरु भएको लकडाउन सरकारले तीनपटक थप गरिसकेको छ । यसअघि लकडाउनको अवधि वैशाख १५ गतेसम्म कायम
काठमाडौं । मुलुकमा फेरि २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार वीरगंजका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको हो । जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको
काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अगुवा सहिद खगेन्द्र दाहालका पिता डिल्लीप्रसाद दाहालको ८९ वर्षको उमेरमा निधन भएको छ । गंगालाल अस्पतालमा उपचारका क्रममा दाहालको मृत्यु भएको हो । ओखलढुङ्गा मोलङ गाउपालिका वडा नं २ मोलुङ रामपुर निवासी उहाँ घाँटीको क्यान्सरबाट पीडित भएको पूर्व मन्त्री एवम् कांग्रेसका
काठमाडौं । पार्टी भित्र र बाहिर चर्को विरोध भएपछि सरकारले चारदिनमै विवादित दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल नगरी अध्यादेश आएको भन्दै विरोध भएपछि सरकार सोमबार राष्ट्रपतिबाट जारी भएका राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश
काठमाडौं, १२ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिनुभएको छ । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिनुभएको सन्देशमा राष्ट्रपतिले नेपाल भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको
यादव थपलिया/काठमाडौं साना किसान कृषि सहरकारी संघले काठमाडौंको कपनमा थप तरकारी बिक्री वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । लकडाउनका बेला छिमेकी जिल्लाबाट तरकारी आयात गरेर काठमाडौंमा बिक्री गर्दै आएको संघले बिहीबारबाट कपनबाट बिक्री बितरण थालेको हो । अध्यक्ष खेम पाठकको सक्रियतामा संघले यसअघि काठमाडौंको
अमरवाणी संवादाता/काठमाडौं । लकडाउनको समयमा किसानले उत्पादन गरेका ताजा तरकारी काठमाडौंमा विक्रीबितरण गर्न सहकारी संस्था जुटेका छन् । किसानले उत्पादन गरेका तरकारी सहकारीको पहलमा बजार मूल्यभन्दा सस्तोमा विक्रीबितरण भइरहेको छ । धादिङस्थित साना किसान कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको तरकारी
काठमाडौं । उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलित स्वावको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४ सय २४ पुगेको छ। कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोनाका कारण अमेरिका
काठमाडौँ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो बनाउदै लगेको दाबी गरेको छ । पछिल्लो समय नेपालभर १९ हजारभन्दा बढी परीक्षण भइसकेको र संक्रमितको संख्या यथावत नै रहेको छ। अहिले देशका आठ जिल्लाबाहेक अन्य सबै जिल्लामा आरडिटी परीक्षण सुरु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
काठमाडौँ, वैशाख ४ गते । सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामलाई थप प्रभावकारी बनाउन जारी लक डाउन थप १२ दिन बढाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लक डाउन वैशाख १५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय
काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्ट बसोबास गर्ने एकै परीवारका तीन जना कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष,
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार ६ नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याकं अनुसार १७ लाख ९० हजार मानिस कोरोना संक्रमित भएका छन भने ४ लाख ९ हजार ५ सय मानिस स्वास्थ्य लाभ गरी घर फर्किएका तथ्याङ्क छ । यस भाइरसका कारण अमेरिकामा हालसम्म
काठमाडौँ, चैत ३० गते । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको
काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरिका अदालत आइतबारदेखि दुई साता बन्द गरिने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले २२ चैतसम्मका लागि देशभरिका सबै अदालत बन्द गर्ने निर्णय गरेको हो। सर्वोच्चसहित देशभरका
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारे पनि चिकित्सक नागरिक अगुवा डा. सुन्दरमणि दिक्षीतले सरकारको दाबीमा सत्यता नरहेको जिकीर गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै
काठमाडौँ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन
चैत २, काठमाडौं । सरकारलाई भारतको अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र फिर्ता ल्याउन तदारुकताका साथ परिणाममुखी पहल गर्न सांसदहरूले सुझाव दिएका छन् । छिमेकीको अतिक्रमण, विगतका शासकका राष्ट्रघाती क्रियाकलाप र कुव्यवस्थाबाट सिर्जित समस्याको मुक्तिका लागि पाइला चाल्ने अहिले
काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् प्राध्यापक डा. डीपी भण्डारीको शनिबार निधन भएको छ । ८५ वर्षीय भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको हो । निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो।
भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ। भारत सरकारको यो कदमले देशमा
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार