समाचार

घरबहाल सम्बन्धी नयाँ कानुन के भन्छ ?

काठमाडौं । के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस् । कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन

 गौचन हत्याका मुख्य आरोपी पक्राउ

  काठमाडौं १७, मंसिर ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन  हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको र केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरी प्रवक्ता डिआइजी मनोज

यस्तो छ शृंखलाबद्ध विस्फोटका घटना,कसरी गर्ने सुरक्षा अनुभूति ?

काठमाडौँ, १७ मङ्सिर- निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ । उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो । दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले

 केपी ओलीसँग भाषण गरेपछि रेशमको मन्त्री पद चट्

काठमाडौं १६, मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) ले पार्टी नीति विपरित वाम गठबन्धनलाई सघाएको भन्दै चुनावको मुखमा उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पद मुक्त गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।  सो पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका लामालाई पार्टीबाट

ललितपुर युएन पार्कमा बम विष्फोट

ललितपुर, १५  मंसिर – ललितपुरको कुपण्डोल युएन पार्कमा बम विष्फोट भएको छ ।  शुक्रबार बेलुकी बागमती किनार नजिकैको युएनपार्क छेउमा विष्फोटको आवाज सुनिएको स्थानीयबासिन्दाले बताएका प्रहरीले जनाएको छ । विस्फोट भएको ठाउँमा महानगरीय प्रहरी परिसर ललितपुरबाट टोली खटिएको र छानबिन भइरहेको प्रहरीले जनाएको

रौतहटमा झडप: प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार, १५ जना घाइते

रौतहटमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा १५ जना घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिका ६ महम्मदपुरमा बिहिबार राति राजपा र फोरमका कार्यकर्ताले मधेस आन्दोलनको भिडियो प्रदर्शन गर्न थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा झडप भएको हो ।  चुनावी प्रचारप्रसारको क्रममा संघीय समाजवादी फोरम

 एम्बुस थप्ने मुख्य योजनाकार पक्राउ

गाईघाट, १४ मंसिर । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई प्रहरी  पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताए

 त्रिशूली दुर्घटना ७ मृतकको शनाखत

 चितवन, १४,मङ्सिर । त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ ।  नदीमा हराइरहेकाको खोजी जारी रहेको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाकाले

फेरि त्रिसूलीमा बस खस्यो,६ जनाको मृत्यु

काठमाडौं १३, मंसिर । काठमाडौंबाट अर्घाखाँचीतर्फ जादै गरेको यात्रु बस चितवनको फिस्लिङमाबाट त्रिसूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने हरुको सनाखत भइ नसकेको प्रहरलिे बताएको छ । । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । वस  पूर्णरुपमा त्रिशूलीमा डुबेको र हालसम्म २१

कांग्रेस विरुद्ध खनिए ओली, विगत सम्झन सल्लाह

काठमाडौं १२, मंसिर ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी गर्न कांग्रेस नेतृत्वलाई आफूहरुले घिसारेर ल्याएको दाबी गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा वाम गठबन्धनको चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै ओलीले आफूहरु नपुगेका ठाउँमा कांग्रेस नेताहरु गएर हामीले संविधान ल्यायौं

पहिलो चरणको निर्वाचनमा कहाँ के भयो ?

 काठमाडौं । ३२ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केही रोचक र कति दुःखदायी घटना भएका छन् । ऐतिहासिक निर्वाचनमा खुकुरी हानाहान, बुथ क्याप्चर देखि मत पेटिकामै एसिड राख्ने सम्मको कामहरु भएका छन् । कहाँ के भयो निर्वाचनका क्रममा नारायणी लामिछानेको टिपोटः निर्वाचनका अवसरमा हिमाली

६५ प्रतिशत मत खस्यो,बाजुरामा सबैभन्दा वढी ७६ प्रतिशतः आयोग

  काठमाडौं १०, मंसिर । ३२ जिल्लामा सम्पन्न पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  विशेष पत्रकार सम्मेलन आयोजना गरी आयोगले छिटपुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र प्रारम्भिक नजिता अनुसार ६५ प्रतिशत मत

  पहिलो चरणको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण सम्पन्न

काठमाडौं १०, मंसिर । आइतबार पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएका ३२ जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको निर्वाचन अधिकांश जिल्लामा सम्पन्न भइसकेको छ । यद्धपी निर्वाचन आयोगले यसबारे औपचारिक जानकारी गराएको छैन् ।  निर्वाचन

   भावी मुख्य मन्त्री शाहीको गाउमा शान्तिपूर्ण मतदान सम्पन्न 

  दाने बोहरा, हुम्ला १०, मंसिर । अतिसंवेदनशील सूचीमा राखिएको पूर्व मन्त्री एवम् भावी क्षेत्र नं ६ का मुख्यमन्त्रीका दाबेदार जीवन वहादुर शाहीको मतदान स्थल खापुनार्थ गाउपालिका मानधारा मावि मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।  सधैका निर्वाचनमा कुनै न कुनै विवाद आउने उक्त केन्द्रमा

हुम्लामा ५५ प्रतिशत मतदान

हुम्ला १०, मंसिर । हुम्ला जिल्लामा दिउँसो ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ ।    प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जिल्लाभर शान्तिपूर्ण रुपमा चुनाव भइरहेको छ । विकट नाम्खाको हल्जी मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ । हिमाली जिल्लामा  चिसोका कारण धेरै मतदाता दिउँसो मात्र

मत पेटिका जलेपछि चुनाव रोकियो, मत पेटिकामा ऐसिड हालेको आशंका

रुकुम १०, मंसिर । पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र क बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको बताइएको छ । मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको

३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि आज मतदान

काठमाडौं : आइतबार (मंसिर १० गते) ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान हुन लागेको हो । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ । संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव

३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मतदान जारी

काठमाडौं : ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान जारी छ। निर्वाचन आयोगले मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म निर्धारण गरेको छ। पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान सुरु भएको हो। दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ।  संविधान जारी भएपछि संघीयता कार्यान्वयनका

बिजुलीको लागि सार्वभौम पहुँच

काठमाडौं । विद्युतमा सार्वभौमिक पहुँच प्राप्त गर्न २०३० सम्म नेपाल र भुटानले राम्रो बाटो देखाएका छन् । सबैभन्दा कम विकासित देशहरु (एलडीसी) को हालैका ऊर्जा रिपोटको पहुँच अनुसार ४७ ले पहुँचमा एलडीसीको समिक्षा गरेका छन् । व्यापार र विकास(UNACTAD) मा संयुक्तराष्ट्र सम्मेलनद्वारा मङ्गलबार प्रकाशित २०१७ रिपोर्टस्

बिहारमा रक्सी किन्ने पैसा नदिँदा दुई व्यक्तिले साथीकी पत्नीलाई जलाए

भारतको बिहार राज्यमा रक्सी किन्ने पैसा नदिएको निहुँमा दुई व्यक्तिले आफ्नै साथीकी पत्नीलाई आगो लगाइ हत्या गरेका छन्। शुक्रबार साँझ सीतामढी जिल्लाको शिवनगर गाउँमा सो घटना भएको जनाइएको छ। बिहारमा झण्डै डेढ वर्षयता रक्सी बेच्न तथा उपयोग गर्न प्रतिबन्ध लगाइएको छ। अल्का मिश्रा नामक ३० वर्षीया महिलालाई

कञ्चनपुरमा जंगली हात्तीले २ घर भत्काए

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ। हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो। घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु¥याएको

अवैध लागुऔषधसहित ललितपुरबाट तीन पक्राउ

लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले स्थानीय तिखिदेवलबाट ललितपुर महानगरपालिका–१४ बस्ने प्रवेश ढुंगाना र विक्रम खड्कालाई पक्राउ गरेको छ। लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड एण्ड सर्च अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ३१ प ७९८७ नंको मोटरसाइकल जाँच गर्दा

गाउँपालिकाको केन्द्र सार्ने निर्णयले भयो झडप, एक घाइते

गोरखाको एक गाउँपालिकाको केन्द्र सार्ने निर्णयले स्थानीयबीच झडप भएको छ।  गोरखा जिल्लाको भिमसेन गाउँपालिकाको केन्द्रलार्इ बगुवाबाट घ्याम्पेसाल सार्ने निर्णयका कारण स्थानीयबीच एक आपसमा झडप हुँदा एक घाइते भएका हुन्। उक्त गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले आज केन्द्रलार्इ बगुवाबाट घ्याम्पेसाल

कर्माचारीलार्इ भोट हाल्न दिने कि नदिने: सर्वोच्चले माग्यो 'एमिकस क्युरी' को सहयोग

सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने करिब पाँचलाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन एमिकस क्युरी (विज्ञ) को सहयोग मागेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट एक–एकजना एमिकस क्युरी माग

किम जोङ उनलाई मनमा राखेर एसिया भ्रमणमा निस्किँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारबाट एसियाका पाँच राष्ट्रको ११ दिने भ्रमण सुरु गर्दैछन्। आफ्नो यात्राको पहिलो बिसौनी जापान पुग्नुअघि उनी सन् १९४१ मा जापानले आक्रमण गरेको हवाइ राज्यको पर्ल हार्बरस्थित युएसस एरिजोना मेमोरियलको भ्रमणका लागि रोकिएका छन्। गत २५ वर्षमा अमेरिकी राष्ट्रपतिले

रक्षा सचिवमा विनोद केसी नियुक्त

सरकारले रक्षा सचिवमा विनोद केसी नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषद् बैठकले केसीलाई रक्षा मन्त्रालय पठाउने निर्णय गरेको हो। एडीबीको साहायता प्राप्त गर्न समिति गठन त्यसै मन्त्रि परिषद् बैठकले ग्रामिन सडक संजाल विकास कार्यक्रमका लागि एसियाली बिकास बैंक(एडीबी)ले दिने एक सय मिलियन

अमेरिकाको टेक्सासमा चर्चभित्रै गोली चल्यो, पादरीकी छोरीसहित २६ को मृत्यु

अमेरिकाको टेक्सासमा चर्चभित्रै गोली चल्दा पादरीकी छोरीसहित २६ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन्।। टेक्सास राज्यस्थित सदरल्याण्ड स्पिङको एउटा चर्चमा एकजना बन्दुकधारीले आइतबार बिहान अन्धाधुन्ध गोली चलाएका हुन्। आइतबार बिहान साढे ११ बजेतिर प्रार्थना चलिरहेको बेला २६ वर्षीय डेभिन प्याट्रिक

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

साउदी अरबका राजकुमार मन्सुर बिन मुकरिनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मृत्यु भएको  स्थानीय अलखबरीया समाचार च्यानललाई उधृत गर्दै बीसीले जनाएको छ। असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित

कुल पोष्ट : 1138

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला