भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो नेपाल लायन्स फ्रेस्टिबलको उद्घाटन गर्दै गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि सम्वद्धि र विकास आवश्यक भएको भन्दै त्यसका लागि सामाजिक संघ/संस्थाले
पोखरा । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि अन्तष्टि गरिएको छ । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र जेठा छोरा विराज अधिकारीले दागबत्ती दिएका छन् । शुक्रबार बिहान
काठमाडौ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने सातैजनाको शव अन्तिम श्रद्धान्जलीका लागि टुँडिखेल राखिने तयारी सरकारले गरेपनि सनाखत हुन समय लाग्ने भएपछि अन्तिम श्रद्धान्जली शुक्रबार हुने भएको छ । टिचिङ्ग हस्पिटलमा पोर्समार्टमा लागि ल्याइएको शवमा पर्यटनमन्त्री रविन्द्र
काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा भोलि फागुन १७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले महासम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो
पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद
काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ । मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकोप्टरले शुक्रबार १.२५ बजे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो । ती शव छुट्टाछुट्टै शववाहनमा
काठमाडौं। बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका
सुकेटार । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव सुकेटार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर ताप्लेजुङको दारेगौंडामा दुर्घटना भएको छ। दुर्घटना फुङलिङ नगरपालिका १० मा भएको प्रहरीले जनाएको छ। हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको
काठमाडौं । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्वक ७० दिने सरुवा गरिएको भन्दै त्यस विरुद्ध आज/भोलि नै सर्वोच्च अदालत जाने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् । श्रम ऐन–२०७४, श्रम नियामावली–२०७५ ले निर्दिष्ट
काठमाडौँ । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४ अर्ब २१ करोड
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको बताएका छन् । शुक्रबार राती भएको बम विस्फोटमा एक जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका थिए । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको आइतवारको बैठकमा गृहमन्त्री
काठमाडौँ । ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का
काठमाडौं, १० फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नापी र मालपोतमा घुसखोरी रोक्न देशभरका कार्यालयमा सिसी टिभी क्यामरा राख्ने घोषणा गरेकी छिन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले सेवाग्राहीको गुनासो सम्बोधन गर्न
हुम्ला । हिमाली जिल्ला हुम्लामा बिहीबारदेखि फेरि हिमपात शुरू भएको छ । फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । हुम्लामा १८ कात्तिकबाट हिमपात हुन शुरू भई पुस मध्यदेखि निरन्तर परीरहेको छ । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको जिल्ला
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वको घाउ कोट्याएर यतिबेला कसैलाई फाइदा नपुग्ने बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘द्वन्द्वका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन
फागुन ८, रुपन्देही । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताएका छन् । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन बुधवार बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले संख्याका हिसाबले मात्र नभई गुणात्मक
काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसनधान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले छानबिन गर्ने भएको छ । त्यसकालागि आयोगले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पाठकमाथि छानबिन हुनुपर्ने चौतर्फी दबावपछि आयोगले अनुसन्धान अघि वढाएको हो । अख्तियारका प्रवक्ता रामेश्वर
काठमाडौं । भुतपूर्व ब्रिटिश गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । आइतबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । भुतपुर्व ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले लोक गायक पशुपति शर्माको गीत सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । सरकारले आफ्नो आलोचना सहन नसकेर यु ट्युवबाट गीत हटाउन वाध्य पारेको जोशीको भनाइ छ । रिपोर्टस क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा उनले
काठमाडौँ । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए । उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर दुइ अध्यक्षबीचको विवाद साम्य भएको बताएका छन् । उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदुतसँगको
काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुबै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले ईपीजीको प्रतिवेदन तयार
काठमाडौं । सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा सांसद त्रिपाठीले किसानलाई पिर्ने र विचौलियाको पक्षमा काम गर्ने मन्त्रालय आवश्यक रहेको बताए । २०३४ साल देखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत
काठमाडौं । काठमाडौं कम्पनी रजिष्ट्रार कार्यालयका सहायक रजिष्ट्रार गीता कुमारी पन्थी १ लाख रुपैया घुससहित पक्राउ परेकी छन् । काठमाडौंमा दर्ता भएको एउटा नीजि विद्यालयसँग बाँकी रहेका राजस्व रकम कम गरिदिन बहानामा उनले घुस रकम मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको
वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट
काठमाडौं । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन् । शुक्रबार एक लामो प्रेस विज्ञप्ति जारी गर्दै उनले राजीनामाको घोषणा गरेकी हुन्। आफूलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन्। सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी लिमिटेडलाई गाभेर छुट्टै कम्पनी निर्माण गर्ने निर्णय गरेको छ । यसबाहेक यस्ता
काठमाडौँ, १६ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सो अवसरमा उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले पनि शहीद हुनुनपर्ने बताएका हुुन्। प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम
काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार