काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू अमेरिका गएका बेला अपराधीको रुपमा चित्रित गरेर उजूरीेप्रति असन्तुष्टि पोखेका छन् । ‘विदेशमा बसेर नेपालको शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विदेशी लगानीका लागि स्पष्ट नीतिगत व्यवस्था गर्ने भन्दै ढुक्कसँग लगानी गर्न अनुरोध गरेका छन् । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै सरकार नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपाल
काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र
काठमाडौं । सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जना कार्यक्रर्तालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्लाको खानीखोला–५ मिल्चेवाट उनीहरूलाई पक्राउ गरेको काभ्रे प्रहरीले जानकारी दिएको
काठमाडौं । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेलले आ–आफ्नो जितको दाबी गरेका छन् । चैत १६ गते हुने बारको निर्वाचनमा नेकपा निकट कानुन व्यवसायी श्रेष्ठ र प्रजातान्त्रिक (कांग्रेस) तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ । शुक्रबार रिपोर्टर्स
बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी
काठमाडौं । होली पर्वलाई लक्षित गरेर नेपाल प्रहरीले राजधानीमा विशेष सुरक्षा योजना ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सुरक्षा परिषद्ले होलीमा कसैको इच्छाविपरित रङ दल्ने र लोला हाल्ने कार्य गरेको पाइएमा कारबाही गर्ने बताएको छ । होली पर्वमा अपरिचित व्यक्तिलाई जबरजस्ती लोला हान्ने, रंग
काठमाडौँ, चैत ५ गते । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी
काठमाडौं । डा. सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहान– ७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठकको केन्द्रीय भेलाले डा. राउतको अध्यक्षतामा ३५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिको सहभागितामा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन् । केही वर्षदेखि नै विरामी रहेकी सीताको यसअघि दिल्ली, सिंगापुरमा समेत लगेर उपचार गराइएको थियो । उनलाई थप उपचारका लागि उनलाई अमेरिका लगिएको हो । एयरपोर्टमा
विराटनगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए । संघीय समाजवादी फोरम
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइतबार संसद् अवरुद्ध गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले
काठमाडौं । चैत १६ गते हुने नेपाल बार एशोसिएशनको केन्द्रीय निर्वाचनमा असंलग्न वकिलहरूका तर्फबाट अध्यक्षका दाबेदार अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले अब बारमा राजनीति अन्यत्य गरिने बताएका छन् । न्यायिक संस्था राजनीतिमा डुबेकाले आम नागरिकले न्यायको अनुभूति नगरेको भन्दै आफू अध्यक्षमा निर्वाचित भएमा बारमा
दाने बोहरा/ हुम्ला । हुम्लामा वडा र गाँउपालिका अध्यक्ष मिलेर विकास निर्माणका आयोजना छनोट गर्ने गरेको भेटिएको छ । बिहीबार सिमकोट गाउँपालिकाका वडा सदस्यहरूले वडा र गाँउपालिकाका अध्यक्षले मनोमानी योजना छनोट गर्दै आएको भन्दै हिउँदे गाउसभा बैठक बहिस्कार गरेपछि यो तथ्य पुष्टि भएको हो । गाँउसभा बैठक बहिष्कार
काठमाडौँ, फागुन ३० गते । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो । सो समूहले आपराधिक र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहले आफूलाई मार्ने षडयन्त्र गरेको खुलासा गरेको छन् । उनलेसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाएको दस्ताबेजसमेत भेटिनु दुखद भएको बताए। मैले हिजोका साथीहरुलाई
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । सहरीक्षेत्रमा सार्वजनिक सवारी साधन प्रयाप्त मात्रमा चल्न सकेका छैनन् । शिक्षण संस्था,कलकारखाना र बजार पूर्ण रुपले सञ्चालनमा आउन सकेका छैनन् । नेपाल बन्दको देशव्यापी
काठमाडौं । सरकार सिके राउतबीचको ११ बुँदे सहमतिको विरोधमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव अधिकार तथा शान्ति समाजले बुधबार आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । सरकार र सिके
काठमाडौं । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सहकारी संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गर्न संघीय सरकारको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले पृथकतावादी समुह
भैरहवा । गृहमन्त्री रामबहादुर थापाले संविधानमा व्यवस्था नै नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन्। उनले सिके राउतसँग भएको सहमतिलाई गलत अर्थ नलगाउन पनि अनुरोध गरेका छन् । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अपराधिक तत्वलाई निस्तेज गर्न सरकार
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसंग जनमत संग्रह गर्ने सहमति नभएको बताएका छन् । संघीय प्रतिनिधीसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक भएको बताए । ‘यो ऐतिहासिक सहमति हो, यसले नेपालको
काठमाडौं । टिकापुर हत्याकाण्डका अभियुक्तलाई जिल्ला अदालत कैलालीले आजिवन काराबासको सजाय तोकेपछि थारु निकट संघ/संस्था विरोधमा उत्रिएका छन् । थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले शुक्रबार उक्त फैसला विरुद्ध शुक्रबार दिउँसो
काठमाडौं । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा पूर्व डीएसपी ज्ञानबहादुर सेट्ठीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । निर्मलाको बलात्कारपछि
विराटनगर । श्रम कार्यालय विराटनगरका प्रमुख एवम् उपचिव प्रेमप्रसाद सञ्जेल बुधबार देखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले शुक्रबार ‘नियमिति काजकाज गर्नु’ भन्ने आदेश दिएपछि उनी नियमित काममा फर्केका हुन् । पदभारग्रहण गरेपछि उनले कुनै पनि कसर बाँकी नराखी जनताको सेवा गर्ने बताएका छन् । भ्रष्टाचार
धनगढी । टीकापुर हत्याकाण्डका अभियुक्त निलम्बित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदातल कैलालीले जन्मकैदको फैसला सुनाएको छ । बुधबार न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको कैलाली अदालतका
काठमाडौं । संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको मंगलवार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको हो । प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक
काठमाडौं । टुँडिखेलमा सैनिक दिवस मनाउँदै गर्दा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी अनियन्त्रित घाइते भएका हुन् । उनको वीर अस्पताल उपचार भइरहेको छ । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले
काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनकोे पार्थिव शरीरमा उनका छोरीहरू लुना, लिना र लिजाले दागबत्ती दिएका छन्। अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । आइतबार बिहान सरकारले
काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिइने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको हो । ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार