काठमाडौं । नेपालमा कोरानो भाइसरबाट संक्रमण हुनेको संख्या ७० हजार नजिक पुगेको छ । बिहीबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप एक हजार ४९७ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या ६९ हजार ३०१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृत्यु
काठमाडौं । लगातारको झरीले गर्दा बिहीबार बिहान गएको पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ। चार जना अझै वेपत्ता रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली छन् । पहिरोमा
काठमाडौं । नेपालमा थप एक हजार १७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्र ६३७ जना
काठमाडौं । देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना भाइरस परिक्षणमा थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका प्रवक्ता
काठमाडौं, कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा
काठमाडौं । नेपालमा कोराना भाइरसको संक्रमण वढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै उक्त संख्या ६५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता वढाइने भएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भदौ ३ गतेबाट जारी निषेधाज्ञा एक साता बढाउन लागिएको हो । काठमाडौं ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको
काठमाडौं। देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये काठमाडौंमा संक्रमित हुनेका संख्या ८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । मन्त्रालयका अनुसार पाँच हजार
बागलुङ, ११ साउन - बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । स्काभेटर चालक भने सम्पर्कमा
काठमाडौं । सरकारले चार महिनादेखि जारी लकडाउन अन्त्य भएको बताएको छ । कोरोना रोकथाम एवम् नियन्त्रणका लागि चैत ११ गतेदेखि जारी लकडाउन अन्त्य गरिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले पछिल्लो
काठमाडौँ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलननमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अुनुसार २४ घण्टामा चार
भक्तपुर, असार २७ गते । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई
काठमाडौँ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोराना परीक्षणमा काठमाडौं उपत्यकामा ४२ सहित १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको
काठमाडौं । संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेख (OP3CRC) अनुमोदनका लागि नागरिक समाजको सञ्जालले प्रतिबेदन बुझाएको छ । सञ्जालले विश्वव्यापी आवधिक समीक्षाको (UPR) तेस्रो चक्रमा नागरिक समाजको तर्फबाट प्रतिवेदन बुझाएको हो । संञ्जालको तर्फबाट संयोजक कृष्ण
काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्र र जिल्ला–जिल्ला भित्र छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । यसरी सार्वजनिक
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बिहीबार
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौं उपत्यकामा २८ सहित देशभर २०४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मंगलबार
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ५ सय ५४ जना संक्रमित भेटिएका छन् । योसँगै कुल संक्रमितको संख्या संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमण ७७ जिल्लामै फैलिएको जानकारी दिए । यसअघि वाग्मती
धनगढी, असार १३ : सुदूरपश्चिम प्रदेशमा थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा संक्रमितको संख्या एक हजार ८५९ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कारोना परीक्षणमा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४८ जना महिला र ३ सय ८६ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको
पाल्पा । पाल्पामा एकैदिन (बिहीबार) थप १ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २८ जना गरी १ सय २१ जनामा कोरोना संक्रमण देखिएको हो । सक्रमण देखिनेमा १ सय २१ जनामध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना
कास्की– स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ सङ्क्रमितमध्ये
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले यतिका संख्यामा संक्रमित भएको जानकारी
काठमाडौं । डा.कमल बहादुर कायस्थ यस वर्षको सर्वोत्कृष्ट लायन व्यक्तित्व भएका छन् । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ A२ ले डा. कायस्थलाई सन् २०१९/२० को उत्कृष्ट लायन व्यक्तित्व घोषणा क्लबका गर्भनर शोभा जोशीले गरिन् । लायन्स क्लब अफ काठमाडौ रिजेन्सिका अध्यक्ष अम्बिका भट्टराईले हरेक वर्ष उत्कृष्ट
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९ हजार५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेनलमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा महिला ७४ र पुरुष ४ सय ६१ छन् । थपिएका
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै सर्वाधिक वृद्धि भइरहेको उल्लेख गरेको छ । पछिल्लो २४ घण्टा यता १ लाख ८३ हजार संक्रमित थपिएको डब्ल्यूएचओले उल्लेख गरेको छ । पछिल्लो समय संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । अमेरिकामा
काठमाडौँ । देशका २२ ओटा प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित नौ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार