दाने बोहरा/ हुम्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा पाँचमा कर्णाली करिडोरको सडक खन्ने क्रममा मंगलबार बिहान स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ वडा पाँच स्थित कर्णली नदी तिरको घुम्ने भीर, घोडाबान नजिकैबाट स्काभेटर कर्णलीमा खसेको हो । दुर्घटनमा घाइते भएका स्काभेटर चालक विष्णु बुढालाई
काठमाडौं । सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४.०० बजे अधिवेशन आह्वान गर्नु भएको हो । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ
काठमाडौँ, १६ वैशाख । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आइतबारको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रौँ योजनाको अवधिमा निरपेक्ष
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको बताएकी छन् । शनिबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भनिन्,‘ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं
काठमाडौं । चर्को जनदबाबपछि काठमाडौंको मुटु मानिने खुला मञ्चमा अतिक्रमण गरेर बनाइएका टहराहरू डोजर लगाएर भत्काइएका छन् । काठमाडौं महानगरपालिकाको शनिबार बसेको बैठकले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएको सटर भत्काउने निर्णय गरे लगत्तै लगत्तै सटर भत्काउन महानगरपालिकाले डोजर लगाएको हो । जिल्ला प्रशासन
दाने बोहरा / हुम्ला अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । एक दर्जन भन्दा बढी विरामी परेका छन् । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का सोही गाँउपािलकाको वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, ५ वर्षकी सुनकेसा सुनार, वडा
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. महमोहन अधिकारीका सपना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र मुलुकको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै आफूले उनको बाँकी सपना पूरा गर्ने बताए ।
काठमाडौं । ठूला करदाता कार्यालयले ७ दिनभित्र लाभकर बुझाउन एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन (१० वैशाख)
सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान सियान बौद्ध गुम्बाको अवलोकन गरेकी छिन् । गुम्बा परिसरमा उहाँलाई प्रमुख चेन किङले स्वागत गरे । त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई गुम्बाको बारेमा जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक
डडेल्धुरा । धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएका पाँच लगायत घाइते सबैको परिचया खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका बस्ने नरेश गुर्धामी, सोही गाउँपालिकाका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औं वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठान दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट
दाने बोहरा /हुम्ला बैशाख । जिल्लाका सरकारी कार्यालयका कर्मचारीले तोकिएको पोशाक भत्ताबापतको रकम लिने तर पोशाक नलगाउने गरेको पाइएको छ। जिल्लास्थित सरकारी कार्यालय, शिक्षण संस्था,स्वाथ्य क्षेत्र र स्थानीय तहमा गरेर १ हजार १ सय २८ भन्दा बढी कर्मचारी रहेका छन। उनीहरूले आर्थिक वर्ष २०७४/०७५ सालमा पोशाक
काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् नेपाली शब्दसागरका रचनाकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको समस्याबाट पीडित नेपालको शनिबार दिउँसो निजी निवास चावहिल मैँजुबहालमा निधन भएको हो । उहाँ नेपाली साहित्य जगतमा उच्च प्रतिभावान व्यक्ति भएको साहित्यकार प्रयागराज भट्टराईले बताए
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सुत्रीय मागबारे सरकारबारे गम्भीर नभएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले उठाएका मागबारे सरकार गम्भीर भएन । हामीले
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको मुलुभर आंशिक प्रभाव परेको छ । नेपाल बन्दको प्रभाव राजधानी काठमाडौंमा न्यून देखिएको छ । राजधानीमा सरकारी कार्यालय खुला रहेपनि शिक्षणसंस्था भने बन्द रहे । यसबाट लाखौं बालबालिकाको पढन पाउने अधिकारबाट वञ्चित भए
काठमाडौं । प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने विवेकशील नेपाली दलका डेढ दर्जन नेता पक्राउ गरेको छ । बालुवाटारस्थित भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपाली दलका १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निषेधित
सोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए । पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त
काठमाडौँ । लुक्लाबाट रामेछाप आउने क्रममा समिट एयरको जहाज दुर्घटना हुँदा कोपाइलट एस ढुंगान र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खडगाको मृत्यु भएको छ । पाइलटसहित तीनजना घाइते छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको हो । पार्किङ गरी राखिएको हेलिकप्टरसँग
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनका क्रममा सरकारी निकायले सहयोग नगरेको गुनासो गरेका छन् । उनले भने,‘ हामीलाई सरकारी निकायले सघाएनन,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सरकारी निकायमा भ्रष्टाचार बढेको तिर संकेत गर्दै आफूले भ्रष्टाचारको गन्ध नसहने बताएका छन् । आईतबार सिंहदरबारमा बसेको गरिबी निवारणको कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै
काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गरेका हुन् । श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरे भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् । महासचिवमा भने लोकतान्त्रिक
काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को अन्तिम नतिजा प्रकाशन प्रकाशन गरेको छ । २०७५ असोज १६ गते प्रकाशित विज्ञापन अनुसार लिखित र अन्तर्वार्तामा १२१ जना उत्तीर्ण भएका हुन् । कार्यालयले खुला समुहतर्फ ९ जना, समावेशी समुहको आदिवासी जनजातीतर्फ २ र समावेशी पिछडिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम
काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौं उपत्यकामा मतगणनासँगै श्रेष्ठ अगाडि देखिएका हुन् । पछिल्लो मत परिणाम अनुसार प्रगतिशील समूहका श्रेष्ठले २४ सय ४५ मत
काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावको जारी मतगणनामा लोकतान्त्रिक पक्षको अग्रता कायमै रहेको छ । उपत्यका बाहेकको मतगणना सकिँदा प्रजातान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिल पोखरेल प्रगतिशीलका चण्डेश्वर श्रेष्ठभन्दा २ सय २६ मतले अगाडि छन् । पोखरेलले १ हजार ७ सय ८७ मत र श्रेष्ठले १ हजार ५ सय ६१ मत प्राप्त
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी संस्थालाई उत्पादनमा लाग्न आग्रह गरेका छन् । सहकारी स्थापना भएको ६२ औँ वर्ष पुगेको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले उत्पादन वृद्धि गर्ने बहानामा विषादीको प्रयोगलाई हटाउन निर्देशन दिए । ओलीले शहर केन्द्रीकृत भई बचत तथा ऋण परिचालन गर्दैमा सहकारीको मूल मर्म
काठमाडौं । नेपाल बार एसोसिएसनको जारी पछिल्लो मतगणनामा लोकतान्त्रिक समूहका उम्मेदवार अधिवक्ता सुनील पोखरेलले अग्रता लिएका छन् । प्राप्त परिणामअनुसार, अध्यक्षमा पोखरेलले ९८३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेद्वार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले ९२४ मत हासिल
काठमाडौं । बारा र पर्सामा गएराति भएको भीषण हावाहुरीमा परी ज्यान गुमाउने २७ मृतकको सनाखत गरिएको छ । गृह मन्त्रालयले सोमबार २७ जना मृतकको सनाखत गरि सूची सार्वजनिक गरेको हो । गृहमन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । बारा र
जनकपुरधाम । हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश–२ सरकारले राहतको घोषणा गरेको छ । प्रदेश सरकारले ज्यान गुमाएका प्रत्येक परिवारलाई ३–३ लाख राहत दिने घोषणा गरेको हो । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार