काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली जाने भएका छन् । मोदीको शपथ समारोहमा ओली सहभागी हुने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । दिल्लीस्थित नेपाली दूतावासले पनि शपथमा उच्च तहबाट सहभागिता हुने जनाएको
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) आह्वान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बन्दको अघिल्लो दिन आइतबार अनामनगर र सुकेधारामा बफ विस्फोट भएपछि जनजीवन झनै त्रसिद बनेको छ । ती घटनामा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते छन् । बिहानै राजधानीका विभिन्न स्थानमा बम
काठमाडौं । आइतबार दिउँसो अनामनगर र सुकेधारामा बम बिस्फोटमा ३ जनाको मृत्यु भएको छ । दुबै स्थानमा सिलिण्डर बम बिस्फोट भएको प्रहरीले बताएको छ । प्रहरीले सुकेधारामा २ र अनामनगरमान एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् । प्रहरीले स्थल पुगेर घटना अनुसन्धान गरेको छ । मृतकको
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीव ८ करोड नक्कली भारुसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनाबाट २ हजारका नक्कली नोट ७ करोड ६७ लाख ९४ हजार बरामद गरिएको हो । पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल
काठमाडौं । सरकारले सरकारी,सार्वजनिक र गुठीको जग्गा संरक्षण गर्न ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त जानकारी गराएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वन्यायाधीश
काठमाडौं । मिडिया काउन्सिल विधेयको विरोधमा आन्दोलरत नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको
बैतडी । बैतडीमा आइतवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० बाराकोट अन्दाजी ४५ बर्षका हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ बर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको
काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानुनहरुमा संशोधनको मागसहित पत्रकारहरूले काठमाडौंका संसदभवन अगाडि खबरदारी कार्यक्रमको आयोजना गरेका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको दबावमूलक कार्यक्रममा विभिन्न मिडियासँग सम्बन्धि संघ/संस्थाहरूले एकेवद्धता जनाएका छन् । खबरदारीमा
काठमाडौँ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार
काठमाडौं । काठमाडौं मल व्यापार संघले मलमा करोडौं रकम हिनमिना भएको प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारी निकायले छानबिनमा चासो नदेखाएको गुनासो गरेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखि
गोरखा, २ जेठ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतलाई मन्त्रालयको शाखा बनाउने गरि मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् । सोमबार जानकी नवमीको अवसरमा जानकी मन्दिर पुगेर राष्ट्रपति भण्डारी पूजापाठ गरेकी हुन् । राष्ट्रपतिलृे करिब १० मिनेट पूजापाठ गरिन् । पूजापाठपछि मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले सम्मान गरेका
काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई गुहार्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासचिव विष्टले अहिले संसदमा
काठमाडौ, २७ वैशाख– अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०७६र०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्व बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश
काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । अनामनगरस्थित युनियन हाउसमा शुक्रबार ११ विद्यार्थी संगठनले संयुक्त रुपमा आह्वान गरेको एक कार्यक्रमबाट ढकाललाई प्रहरीले पक्राउ गरेको हो । ११ विद्यार्थी संगठनले शैक्षिक
साँखु । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा
मकवानपुर । सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले भोजपुर नगरपालिककाका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ८५ लाख मूल्य पर्ने अवैध सुनसहित उनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर लोहागुन (विक) रहेको मकवानपुर प्रहरीले जानकारी
काठमाडौं । ४ वर्षदेखि सरकारले बौद्ध–साँखु सडकखण्ड पिच नगरेका भन्दै बिहीबार बौद्ध व्यापार संघ र स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरूले शंख बजाएर सरकारको बिरोध गरेका छन् । बिरोध जनाउने क्रममा स्थानीयबासी र प्रहरीबीच केही समय झडपसमेत भएको थियो । झडपका क्रममा केही स्थानीयबासी घाईतेसमेत भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि भियतनामको भ्रमण गर्दै छा् । भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा पाँच दिने भ्रमणका लागि उनी त्यसतर्फ जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सांसदले संसद अवरुद्ध गरेका छन् । प्रधानमन्त्री केपी ओलीले सम्बोधन सकेर पुनः सासंदलाई प्रश्न गर्न सभामुख कृष्ण महराले समय दिएको थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द अन्यथा नभएको स्पष्ट पारेका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने,‘भुलचुकले होइन, जानीबुझी नै राखिएको र यो अन्तर्राष्ट्रिय
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्य तालिका छ । प्रधानमन्त्रीको जवाफसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफल सकिने छ । ‘नीति तथा कार्यक्रममाथि
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले वर्तमान सरकार झनै अनुदार बन्दै गएको टिप्पणी गरेका छन् । उनले भने, ‘राज्य पहिलेको भन्दा अझ बढी निरङ्कुश भएको छ, अहिले सारा अधिकार सिंहदरबार केन्द्रित गर्ने काम भएको छ, मधेसी समुदायका लागि अहिले झ्याल र ढोका बन्द छ।’ सोमबार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री अग्नि सापकोटाले सरकार भ्रटाचारीको घेरबन्दीमा परेको बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सापकोटाले अझै भ्रटाचारीलाई तह नलगाउने हो भने भाषण गर्दैमा दोहरो दरको आर्थिक वृद्धि हासिल नहुने उनले
काठमाडौँ । बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसास्थित पुरी तटमा ठोक्किएपछि नेपालको मौसममा पनि त्यसको प्रभाव देखिएको छ । गृह मन्त्रलायले ‘फानी’बाट सर्तक रहन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले हिमाली भेगमा शुक्रबार र शनिबार हेलिकप्टर नउडाउन समेत आग्रह गरेको छ। चक्रवात फानीको
काठमाडौं । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारीको नियुक्ति गर्न गैरहेको भन्दै द्वन्द्वपीडित तथा मानवअधिकार समुदायले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आफूहरु दिएको सुझाव बेवास्ता गर्दै सरकारले आफू खुसी पदाधिकारी नियुक्ती गर्न लागेको भन्दै
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृतकलाई इन्फ्लुएन्जा रोगको संक्रमण
काठमाडाैं- ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले सरकारका खराब कामहरु एक–एक गरेर छताछुल्ल भइरहेको बताएका छन् । त्यसैको पछिल्लो काण्ड बालुवाटार ललीता निवास प्रकरण हो । उनले भने,‘अर्थ मन्त्रीको जिम्मेवारी वहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाए बापत ८ आना जग्गा बकस
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार