काठमाडौं । प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले अवरोध पुर्याएका छन् । बुधबार बिहान सबा ११ बजे सुरु भएको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदको कारबाही प्रारम्भ गर्ने वित्तिकै कांग्रेस र राजपाका सांसदले उठेर बिरोध जनाएका हुन् । कांग्रेस र राजपाका सांसद अगाडी आई
कावासोती, साउन १४ गते । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी ग्रुपको चौधरी ग्रुप अफ इण्डष्ट्रियल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्था उल्टियो भने देश बर्बाद हुने खतरा रहेको बताएका छन् । सोमबार प्रचण्ड निवास, खुमलटारमा विप्लव नेतृत्वको विद्रोही नेकपा परित्याग गरी सत्तरुढ नेकपामा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै यस्तो बताएका हुन् । अध्यक्ष
काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बाढी र डुबानबाट भएको क्षतिबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् । आइतबार मुख्यमन्त्री राउत सहितको सर्वदलीय टोलीले प्रधानमन्त्री ओलीलाई भेटी असार २७ गते आएको भीषणबाढीबाट प्रदेश– २ मा भएको क्षतिबारे अवगत गराए । प्रधानमन्त्री निवास
पारु तिवारी/साँखु । चावहिल–साँखुसम्मको यात्रा कति कष्टकर छ भन्ने कि त त्यो रुटका चालकलाई थाह छ, कि दैनिक आवतजावत गर्ने यात्रीलाई । ११ किलोमिटर दूरी पार गर्न २ घण्टा लाग्छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु त स्थायी समस्या नै भयो । यही समस्यालाई ध्यानमा राखेर शंखरापुर नगरपालिकाका स्थानीयले साँखु–जोरपाटी
काठमाडौ, १० साउन । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । निर्मलाको हत्या भएको एक वर्ष बित्दा पनि अझैसम्म दोषी पत्ता लगाउन नसकेकोे भन्दै संगठनले सरकारको कामप्रति आपत्ति जनाएको छ । संगठनले घट्ना भएको एक वर्षपछि
काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बर्हिगमित जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा.
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा गएको पहिरोमा परेर मृत्यु हुनेहरूको सङ्ख्या १३ पुगेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण सो गााँउपालिकको वडा नं ३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा गएको पहिरोमा मुत्यृ हुनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया
काठमाडौं । शिक्षालय राष्ट्रिय मासिक पत्रिकाले आयोजना गर्दै आएको वाईवाई नेशनल एजुकेशन अवार्ड घोषणा गरिएको छ । १३ विद्यामा प्रदान गरिने अवार्ड पन्ध्रौ श्रृङ्खला हो । पत्रिकाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष १३ विद्यामा १६ जनालाई सम्मान गर्ने जानकारी दिएको छ । नेशनल एजुकेशन अवार्डका विद्यामा
काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढीमा भएको शक्तिशाली बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार जारी विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा पार्टी कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’ को मृत्यु भएको भन्दै उनलाई एकीकृत जनक्रान्तिको
काठमाडौँ, ३ साउन । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो ।
काठमाडौं । राजधानीको थापाथलीस्थित प्रसुति गृह तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण नुवाकोट घर भएर हाल काठमाडौँ लैनचौर बस्दै आएकी कल्पना तामाङ्ग सुत्केरीको मृत्यु भएको छ । प्रशासनले कतिबेला बच्चा मरिसकेको र कहिले आईसीयूमा रहेको बताउने गरेको आफन्तले आरोप लगाएका छन् । आमाको शव देखाएपनि बच्चाको
बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन
जनकपुरधाम । बाढी प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले राहत, उद्धार तथा पुनः स्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।यसका
जनकपुरधाम । अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ । रेल्वे विभागका अनुसार पानीको वहाव लिकमाथि ५ फिटले बढेको छ । वर्षाका कारण धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोदप्रसाद ओझाले जानकारी दिए । रेल्वेको करिब ६० देखि ७० मिटरसम्मको
बाँके । पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका
काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ । शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ,झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी,
असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः
दाने बोहरा/हुम्ला, २२ दिनअघि खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनीमा भएको जीप दुर्घटनामा बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको शव फेला परेको छ । सर्केघाड गाउँपालिका ४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार (आज) बिहान ११ बजे शव फेला परेको हो । शव उपाध्यक्ष शाहीकै भएको
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा बुधबार बिहान भएको गोलीकाण्डको घटनामा प्रहरीले जवाफी कारबाही गरेको बताएका छन् । उनले प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जानकारी गराएका हुन् । समितिको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र डिला सङ्ग्रौलाले
काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसदलाई अनुरोध गरेका छन् । अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुयाउने
भोजपुर–भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव (नेकपा) का कार्यकर्ताबीच बुधबार बिहान ८ बजे गोली हानाहान भएको छ। प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले गोली चलाएपछि भएको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको छ भने एक जना प्रहरी जवानको मृत्यु भएको छ । भोजपुर बजारमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लवका
काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङले आत्म हत्या नभइ हत्या गरिएको आरोप उनका परिवारले लगाएको छ । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा विमला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार
काठमाडौं, प्रस्तावित चार राजदूतहरुको सुनुवाइ आज हुने भएको छ । सुनुवाइका लागि बिहान साढे ८:०० बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । सरकारले जेठ २३ गते अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव
सुर्खेत । सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७
पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पती प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी,
काठमाडौं । मनाङ जिल्ला ‘ख’ क्षेत्रबाट स्वतन्त्र सांसदमा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । मनाङेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पोखरास्थित नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश
काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन तीन/चार दिन
पुष्प कमल दाहाल/सोल । दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले आप्रवासी कामदारका लागि नयाँ नियम लागू गरेको छ । नयाँ नियम अनुसार आप्रवासी कामदार राख्ने मालिकले बढीमा १५ जना मात्र एक कोठामा राख्न पाउने छन् । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवासगृहको व्यवस्था गर्नुपर्ने छ । एक जना कामदारका लागि
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले लोक सेवा आयोगले स्थानीय तहमा गरेको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिएको निर्णयप्रति आपत्ति जनाएको छ । सोमबार सर्वोच्चले दिएको आदेश विरुद्ध महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘संविधानको रक्षा र विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र,
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार