काठमाडौं । बैंक अफ काठमाण्डूका तत्कालीन पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा श्रेष्ठका
काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका
काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिला गर्न नहुने बताएका छन् । आइतबार नेपाल बुद्धिजीवी
पाल्पा : सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहान साढे १० बजेतिर बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कमल परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा लु २ च ५९३८ नम्बरको निजी
काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका
काठमाडौं । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्रीस्तरीय बैठक सकिएपछि बालुवाटार पुगेर चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । भेटमा उनीहरुबीच द्विपक्षीय सहयोग आदानप्रदान, चीनले गर्दै आएको
काठमाडौं, संघीय निजामती सेवाका उपसचिव र सहसचिव पदको खुल्ला प्रतियोगितामा सरकारी कर्मचारीहरुले प्रतिष्पर्धा गर्न नपाउने विषयमा सांसदहरुबीच सहमति भएको छ । यो व्यवस्था अनुसार यदि खुल्ला प्रतियोगिताबाट उपसचिव र सहसचिव पदमा प्रतिष्पर्धा गर्न चाहने बहालवाला कर्मचारीहरुले पदबाट राजीनामा दिएपछि मात्रै
काठमाडौँ, भदौ १८ गते । आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका
काठमाडौं । संघीय संसद समितिका सभापतिका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित समितिले छानविन प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ । संसदीय समितिका सभापतिका लागि खरिद गरिएका ११ ओटै गाडीमा समस्या आएपछि छानबिनका लागि गठित राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी संयोजक रहेको
काठमाडौं । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी रू. १ लाख ६६ हजार घुससहित पक्राउ परेका छन् । पक्रउ पर्नेमा निमित्त कार्यालय प्रमुख गम्भीरसिंह विष्ट,अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । सवारी साधन बिक्री गरी नामसारी गरिदिए वापत सेवाग्राहीसँग
काठमाडौं – प्रचण्डका घरपेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएको वूढानीलकण्ठ नगरपालिका क्षेत्रका (साविकको कपन गाविस) सडक निर्माणको काम अलपत्र छोडिएको भन्दै कांग्रेका युवा नेता गगन थापाको नेतृत्वमा सडक विभागमा धर्ना दिइएको छ । काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य थापासहित प्रदेशसभा सदस्य
दाने बोहरा/हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले सबै वडामा सडक विस्तारको गर्ने कार्यलाई पहिलो प्रथामिकता दिएको छ । यस बर्ष सिमकोट वडा नं. २ देखि ४ सम्म सडकको ट्रयाक खोल्न धमाधम काम भइरहेको छ । सदरमुकाम सिमकोटदेखि २ नं वडा ठेहेसम्म गाडी पुगिसकेको छ । गाउँपालिकाको लक्ष्य ठिकै
काठमाडौं । सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई ५ लाख धरौटी माग गरेको छ । कानुन व्यवासायीको बहसपछि अदालतले लामिछानेसँग ५ लाख धरौटी माग गर्ने आदेश दिएको हो । सोमबार अदालतका न्यायधीश हेमन्त रावलको इजलासले प्रारम्भिक आदेश दिँदै धरौटी माग गरेको हो । साथै
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार,सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद वाँस्कोटाले आज मन्त्रि परिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारले आफ्नो लगानीमा फलामखानी खोल्ने लागेको जानकारी दिनुभएको हो । २०७६ भदौ १ , २ र ४ गते बसेका मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु यस्ता छन् :– १
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परिक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले सिंगापुरस्थित ‘नेशनल युनिर्भसल हस्पिटल’मा स्वास्थ्य परीक्षण गर्ने छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्य सिंहले प्रेस नोट जारी गर्दै
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार काठमाडौं आएका भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग भेट वार्ता गरेका छन् । त्रिभुवन विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेशमन्त्री शंकरले प्रधानमन्त्री ओलीसँग दुइ पक्षीय हितका विषयमा छलफल गरेका
काठमाडौं । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत अवस्थामा फेला परेका छन् । केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ । केसीको मृत्युबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिएका छन् । राष्ट्रिय योजना आयोगमा
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न शुक्रबार अदालतले अनुमति दिएको छ। लामिछानेसहित, पत्रकार युवराज कँडेल, र ओखलढुङ्गाकी नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला
काठमाडौं । काठमाडौं चावहिल बस्ने रमेश बस्नेत बिहानै जनै फेर्न र रक्षा धागो बाध्न बिहानै पशुपति पुगे । ‘नुहाएर आएको जनै त फेर्नै पर्यो’उनले भने । उनलाई पण्डित दोलखाका पण्डित ज्वति सापकोटाले मन्त्र भन्दै जनैसँग रक्षा धागो बाधिदिए । उनले पण्डितलाई १ सय पाँच रुपैया दक्षिणा दिएर आफ्नो बाटो लागे । बस्नेतले
काठमाडौं । नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई पक्राउ गरेको हो । मेजर सिंहले लागूऔषध ब्राउन सुगरका
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको
काठमाडौं । कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन् । शुक्रवार रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा उनले भने,‘हामीले संगठनका तर्फबाट राय र सल्लाह दिएका
काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं आउदै गरेको बस धादिङ जिल्लाको बेनीघाट रोराङ–३ सलाङघाटबाट त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटना स्थलबाट १६ को उद्धार गरिएको छ भने २४ जना अझै बेपत्ता छन् । ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवुल नेटवर्कको बालुवाटारस्थित मुख्य कार्यालयमा आगलागी भएको छ । दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको प्रहरीले अनुमान गरेकोछ । आगलागी भएको बेला कार्यालयमा कम्तीमा २००
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन ओटा निकायबाट छानबिन भइरहेको बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय र सिआईबी छुट्टा–छुट्टै अध्ययन गरिराखेकाले यो विषय ओझेलमा
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अवस्थ भई उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। ‘प्रोस्टेट’मा समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । नेता सिंहलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल लगिएको कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस,सत्तापक्ष नेकपा र राष्ट्रिय जनता पार्टीका सांसद सम्मिलित ‘अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन’ गर्ने सहमति जुटेसँगै प्रतिनिधिसभाको बैठकको गतिरोध अन्त्य भएको छ । २६ दिनदेखि सर्लाही जिल्लामा भएका अलग–अलग तीन घटना तथा लाल अयोगको प्रतिवेदन सार्वजनिक
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको टोलीले टिपर चालकबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई प्रक्राउ गरेको छ। आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोस्टमा कार्यरत प्रहरीलाई टिपर चालकसँग घुस लिँदालिँदै पक्राउ गरेको हो
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार