समाचार

प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने कोशिस गर्नेछु : प्रेस सल्लाहकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पु-याउन

विद्युत महसुल नतिर्दा मालपोत कार्यालयको लाईन काटियो, सेवाग्राहीको बिचल्ली

ललीतपुर । विद्युत प्राधिकरणले जिल्ला मालपोत कार्यालयको लाइन काटे पछि सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालयले चार महिना देखि विद्युत महसुल नतिरेपछि प्राधिकरणले लाइन काटेको हो ।  कार्यलयले ४ महिनाको १ लाख ६ हजार रुपैयाँ महसुल तिरेको छैन । मालपोत कार्यालयका सूचना अधिकारी सुवोध खनालले भने,‘लेखाले

मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस : ६१ मा अधिकांश पुरानै

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने

काठमाडौं ।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै

भृकुटीमण्डपमा बैंकिङ प्रदर्शनी, वित्तीय चेतना अभिवृद्धि प्रमुख उद्देश्य

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन । मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बैठक बस्दैछ। सचिवालय  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्न लागेको हो। शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक बस्ने निर्णय गरेका हुन्। बैठकको तय भने शनिबार भइसकेको थियो। आजको

कालापनी विवाद नेपाल र भारतले सम्झौताबाट टुंग्याउनु पर्छ: चीन

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी लिम्पयाधुरा र लिपुलेक क्षेत्र पारेपछि सुरु भएको नेपाल र भारतबीचको विवादमा चीनले  प्रतिक्रिया जनाएको छ।  नेपाली भूमि भारतले आफ्नो नयाँ नक्सामा गाभेपछि चीनले बिहिबार पहिलोपटक प्रतिक्रिया जनाउँदै नेपाल र भारतले यो विवाद मैत्रीपूर्ण परामर्श

राष्ट्रपति हमिद स्वदेश फर्किँदा आधा घण्टा विमानस्थल बन्द हुने

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । हमिद बंगलादेशको

सडक आन्दोलन र सामाजिक सञ्जालमा आलोचना गरेर भूमि फिर्ता हुँदैनः सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले आफ्नो नक्सामा पारेको भूमि फिर्ता गर्न सरकारले चाँडो कूटनीतिक पहल गरी समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ताका लागि कूटनीतिक पहल जरुरी रहेको

निजामती सेवाका कर्मचारीहरूको  अवकाश अवधि अब स्वास्थ्य सेवाका कर्मचारी सरह 

काठमाडौं। निजामती कर्मचारीहरूको सेवा अवधि ६० वर्ष कायम हुने भएको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिवार सिंहदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीहरुको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्‍याउने निर्णय गरेको हो। निजामती सेवाको कर्मचारीहरूको पनि अवकाश अवधि स्वास्थ्य सेवाका

नेपाललाई एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं। बंगलादेशमा भएको पहिलो एभीसी सिनियर महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको छ। नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि

बाबुरामको १७ बुँदे राजनीतिक प्रतिवेदन , समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्ष

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको १७ बुदें राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ।  पूर्वप्रधानमन्‍त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’  (भिडियो सहित) 

काठमाडौं । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत बुधवार सार्वजनिक गरिएको छ । पछिल्लो समय युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत बजारमा आएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा प्रस्तुत गरेको छ। कमला घिमिरे र

बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवा तालमा बोटिङ

पोखरा । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवा तालमा डुंगा शयर गरेका छन् । बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा पुगेका उनले आफ्नो भ्रमण दलका सदस्यसँगै फेवा तालमा डुंगा शयर गरेका हुन् । राष्ट्रपति हमिदले अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम

एसीसी इमिर्जिङ टिम्स कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालद्धारा १९४ रनको लक्ष्य , पवन सर्राफले बनाए अर्धशतक

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ टिम्स कप अन्तर्गत पहिलो खेलमा भारतविरुद्ध नेपालका पवन सर्राफले अर्धशतक बनाएका छन्। उनले ४९ बलमा ७ चौका र २ छक्कासहित ५६ रन बनाए।  पवन सर्राफले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यान चल्न नसक्दा नेपालले राम्रो रन जोड्न सकेन। ४४ दशमलब ५ ओभरमा १ सय ९३ रन बनाउँदा

स्थानीय तहको ४८ पदमा २८१ जनाको उम्मेदवारी,कहाँ–कहाँ हुँदै छ चुनाव

काठमाडौं। स्थानीय तहमा रिक्त ४८ पदका लागि २८१ जनाको उम्मेद्‌वारी परेको छ। ३५ जिल्लाका ४४ स्थानीय तहमा रिक्त  ४८ पदका लागि २८१ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले बुधवार स्थानीय तहमा रिक्त पदका लागि मनोनयन दर्ताको समय तय गरेपछि ३५ जिल्लाका ४४ स्थानीय तहमा रिक्त  ४८ पदका लागि २८१ जनाको उम्मेद्‌वारी

राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा

त्रिविको ४५औं दीक्षान्तमा १० हजारको आवेदन

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको संख्या बढेको पाइएको छ। यस वर्ष हुने ४५औं दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएका छन्। त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि

डा. केसी अस्पताल भर्ना

काठमाडौं । मंगलबार अपरान्ह अनसन तोडेका डा. गोविन्द केसी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन । सत्रौ अनसनका लागी डडेल्धुरा पुगेका डा. केसी नवौ दिनमा अनसन स्थगित गरेर तराई झरेका थिए । मंगलवार अनसन डा. गोविन्द केसीको स्वास्थमा समस्या आएपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना

बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।  हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै  आगामी पुष मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्‍याउनु पर्ने बताएका छन ।  कामना सेवा

स्थानीय तहका प्रमुख र वडा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तहहरुमा प्रमुख तथा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले जनाए अनुसार आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । सम्बन्धित स्थानीय तहको केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा

नारायणी नदीमा मिनी पानीजहाजको परीक्षण गरिने, विशिष्ट व्यक्तिका लागि छुट्टै कुर्सी

काठमाडौं । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज) को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै

वंगलादेशका राष्ट्रपति हमिद उच्चस्तरीय भेटघाटमा व्यस्त

काठमाडौं। नेपाल भ्रमणमा रहेका वंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज उच्चस्तरीय वार्ता हुने भएको छ । वंगलादेशका राष्ट्रपति हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।वंगलादेशका राष्ट्रपति हमिदले समकक्षी भण्डारी, उपराष्ट्रपति पुन,

डा.केसीसँग वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा अनशनरत डा .गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसंग डा. केसीसँग वार्ता गरेर उनका मागहरु पुरा गर्न आग्रह गरेका

सिमा विवाद विरुद्ध नेबि संघको प्रर्दशन (भिडियोसहित)

काठमाडौं । कालापानी नेपालको भूमि भएकाले तत्काल फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने भन्दै नेवि संघले सडक आन्दोलन जारी राखेको छ । मंगलबार बिहान नेवि संघ काठमाडौंको अगुवाईमा चावहिलस्थित पशुपति क्याम्पसका विद्यार्थीले लिपुलेक, कालापानीलगायत नेपाली भू–भाग भारतले कब्जा गर्न लागेको भन्दै खवरदारी आन्दोलन

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले

 बंगलादेशी राष्ट्रपति नेपाल आउँदै

काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मब अब्दुल हमिद आज औपचारिक भ्रमणमा नेपाल आउँदैछन्।  राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा हमिदले नेपाल भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम

डडेल्धुरामै मर्न तयार छु,माग पुरा नभएसम्म कतै जान्न : डा. केसी

काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं फर्किन मानेका छैनन्। केसीलाई लिन भनेर आज डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्कनु परेको छ । डा. गोविन्द केसीले ‘बरु डडेल्धुरामै मर्न तयार छु तर, माग पुरा नभएसम्म आफु कतै नजाने बताएका छन ।  डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै

सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने यो उपयुक्त समय होइनःप्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने बेला भइनसकेको बताएका छन् । उनले अहिले नै सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरे हतारो हुने भन्दै दुई पक्षीय सहमतिबाटै विवादको टुगों लगाउन सकिने बताए । सोमबार

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल,भुटानको चाङलिमिथाङ रंगशालामा (विज्ञप्ति सहित )

काठमाडौँ । विश्वकप तथा एसियाली छनोट अन्तगर्त कुवेतसँगको होम म्याच भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको छ ।  मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा खेलिने भनिएको खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले

कुल पोष्ट : 1138

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला