मैले ‘इस’ का रुपमा चिन्ने गरेका मेरो साथी किचन टेबलमा बसेर इमेल गरिरहेका थिए। उनले त्यतिञ्जेल नुहाएका पनि थिएनन्। आधा घण्टापछि नै उत्तरी लण्डनको गोल्डर्स ग्रिनस्थित उनको घरअगाडि विश्वभरका सञ्चारमाध्यमको धुइरो लागेको थियो। ‘म यहाँ बस्छु भन्ने कुरा तिनीहरुले कसरी थाहा पाए?’ ‘विचित्र’ घटना घटेको
एक हाथ में पेप्सी कोला दुजे में कंडोम तीजे में रामपुरिया चाकु चौथे में हरिओम कितना ललित ललाम यार है भारत घोडे पे सवार है –अष्टभुजा शुक्ल यो समीक्षा होइन। उपन्यासका तत्त्व र विषय, पात्रहरूका स्वाभाविकता र विकास, कथ्यको खुकुलोपना वा खँदिलोपना, द्वन्द्वको उठान र बैठान, संवादको संगति र असंगति, मानवीय
हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ उद्योगधन्दा पनि छैनन्। तर किन बोलाए अक्षर यात्रीलाई मोहन खनालले। किन भव्य स्वागत गर्यो सुन्तलाबारी सामुदायिक होम स्टेले। किन रमाए अक्षर यात्री। फुरुङ्ग किन भए। फेरि
जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ। त्यसैले चिनियाँहरू सायदै धार्मिक होलान्। पश्चिमा जस्तै चिनियाँहरू टिस्यू पेपरमै निर्भर हुन्छन्। राति नुहाउने चलन छ तर मन्दिर घुम्ने त दिउँसै हो। अनि जलस्नान
म एक मुभी स्टार हुँ। म अहिले ५१ वर्षको भइसकेँ तर मैले अझै पनि बोटोक्स (अनुहारको चाउरी हटाउन प्रयोग गरिने औषधी) प्रयोग गरेको छैन। म शुद्ध छु तर मेरो व्यवहार मेरा फिल्ममा अक्सर देखिने २१ वर्षेजस्तै हुन्छ। हो, म त्यस्तै व्यवहार गर्छु। म भारतका दशौँ लाख मानिसहरुलाई सपना र प्रेम बेच्छु, जो मलाई संसारको सबैभन्दा
सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सन रिचार्डले चीन भ्रमणका दौरान चिनियाँ प्रधानमन्त्रीसँगै चेयर्स गरेपछि माउ थाइ रक्सी कूटनीति र मित्रताको प्रतीक बनेको छ। सन् २०१३मा चीनमा राष्ट्रपति सी जिन पिङ्गले पनि चीनको भ्रमणमा आएका बेला भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई माउ थाइ चखाएर पठाए।
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार