सरस्वती पाण्डे/पुस्तक विमोचनको दिन लेखक दामोदर न्यौपानेकै हातबाट प्राप्त गरेको बालबालिकाको मनोविज्ञानमा आधारित ‘स्कुल बेच्ने बालक’ पुस्तक पढ्न पाउँदा खुसी लाग्यो । आफ्नै छोरालाई मुख्य पात्र बनाएर उसका हरेक क्रियाकलाप र बालमस्तिष्कको उजागर गरिएको पुस्तक अत्यन्तै रोचक छ । लेखकका छोरा हार्दिक
अमरवाणी संवाददाता/काठमाडौँ । नेपाली भाषा–साहित्यका विशिष्ट साधक प्रा.डा. वासुदेव त्रिपाठी ७६ औं वर्षमा प्रवेश गरेका छन् । प्रा.डा वासुदेव त्रिपाठी अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति र पशुपति बहुमुखी क्याम्पसले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर प्रा.डा त्रिपाठीको ७६ औं जन्मोत्सव मनाएको हो ।
साहित्यकार प्रेमा शाहको निधन भएको छ ।साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार