स्वास्थ्य

मोदीले पठाए प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको सन्देश

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभका निम्ति शुभकामना सन्देश पठाएका छन्। भारतीय प्रधानमन्त्री मोदीले पत्रमार्फत् सन्देश पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले आज जारी

डा. केसी अस्पताल भर्ना

काठमाडौं । मंगलबार अपरान्ह अनसन तोडेका डा. गोविन्द केसी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन । सत्रौ अनसनका लागी डडेल्धुरा पुगेका डा. केसी नवौ दिनमा अनसन स्थगित गरेर तराई झरेका थिए । मंगलवार अनसन डा. गोविन्द केसीको स्वास्थमा समस्या आएपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना

डा.केसीले तोडे अनसन

काठमाडौं । चिकित्सा शिक्षाको सुधारको माग राख्दै ९ दिनदेखि डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गरिएको डा. केसीले बताएका छन्। डा. केसीले मंगलबार अपरान्ह

डा.केसीसँग वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा अनशनरत डा .गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसंग डा. केसीसँग वार्ता गरेर उनका मागहरु पुरा गर्न आग्रह गरेका

डडेल्धुरामै मर्न तयार छु,माग पुरा नभएसम्म कतै जान्न : डा. केसी

काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं फर्किन मानेका छैनन्। केसीलाई लिन भनेर आज डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्कनु परेको छ । डा. गोविन्द केसीले ‘बरु डडेल्धुरामै मर्न तयार छु तर, माग पुरा नभएसम्म आफु कतै नजाने बताएका छन ।  डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै

अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा .गोविन्द केसी १७औं पटकको अनशनका लागि डडेल्धुरा पुगेका थिए । अनसन बसेको एक साता बित्न नपाउदै डा. केसीको स्वास्थ्य अबस्थामा समस्या आएको हो ।  डडेल्धुरा अस्पतालले अनसनरत डा गोविन्द केसीलाई तत्काल सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताएको छ । अस्पतालका

डा. गोविन्द केसी १७औं पटकको अनशन : डडेल्धुरामा

काठमाडौं चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी १७औं पटकको अनशनका लागि डडेल्धुरा पुगेका छन्।  चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरा पुगेका हुन । यसअघि पनि  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक ्पटक अनशन बस्दै आएका डा. केसी डा केसीले

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिईओसहित ५ जना पक्राउ

काठमाडौं । ललितपुरस्थित निदान अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेर किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओसहित पाँच जनालाई पक्राउ गरेको छ ।   बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको भन्दै अस्पतालका सिइओ विपेन्द्र

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ:मन्त्री पोखरेल

विराटनगर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चिकित्सा शिक्षाको

सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

काठमाडौँ, १७ जेठ - पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५

सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७४ जनाको मृत्य

काठमाडौं । ‘सुर्तीजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस ३१ मे भोली मनाइँदै छ ।  यही अवसर पारेर बिहीबार नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले जनतामा सुर्तीजन्य पदार्थ र सेवनबाट हुने असर एवम्

अनशनरत नर्सको जीवन रक्षाका लागि अपिल

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारका विरुद्ध सत्याग्रहमा रहेका नर्सहरू जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सहरू बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् । मंगलबार

चिकित्सको त्रुटिले मृत्यु भएकी आकृतिका बुवा तनावमा, न्याय माग्दा नालामा फालिदिने धम्की

काठमाडौं । वैशाख २३ गते गलत समूहको रगत चढाइएपछि ज्यान गुमाएकी बालिकाका बुवाले न्याय माग्दा धम्की खेप्ने परेको बताएका छन् । उनले प्रहरीले समेत उजूरी लिन नमानेको आरोप लगाएका छन् । सर्लाही गौरैता नगरपालिका १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेशले चिकित्सकको लापरवाहीको कारण

ट्युमर उपचारको नयाँ प्रविधि

 ट्यूमर अवलेशन  -Tumor Ablation_ ट्यूमरका विभिन्न उपचार विधि छन । त्यस मध्ये हालसालै केहि प्रविधिहरु विकसित गरिएका छन् । जसलेगर्दा फैलने र नफैलिने दुबै खालका ट्यूमरको उपचार गर्न अवलेशन (ट्यूमर डढाउने) प्रविधि धेरै रोगहरुमा सहयोगी सिद्ध हुन आएका छन् । विभिन्न प्रकारका  ट्यूमर अवलेशन विधिहरु हाल प्रचलित छन

चिकित्सक टोली गाँउमै, मृतकको संख्या १० पुग्यो

दाने बोहरा/हुम्ला हुम्लाको ताँजकोट गाँउपालिकामा स्वस्थ्यकर्मी पुगे पनि रोग नियन्त्रणमा आउन सकेको छैन् ।  सोमबार बिहान ६० वर्षकी पवित्रा बोहोराको मृत्यु भयो । यो सँगै अज्ञात रोगका कारण मृत्यु हुनेको सङ्ख्या १०  पुगेको मैला स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी मोतीलाल जैसीले बताए ।  मौसमी फ्लू फैलिएको

औषधि र चिकित्सक टोली लिएर हेलिकोप्टर पुग्यो हुम्लाको ताँजाकोट

दाने बोहरा/हुम्ला । अज्ञात रोगका कारण ९ जनाको मृत्यु भएको हुम्लाको ताजाकोट गाउँपालिकामा हेलिकोप्टरसहित औषधि लिएर चिकित्सकको टोली पुगेको छ । प्रदेश सरकारको पहलमा हेलिकोप्टरमार्फत औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्र पुगेको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । सुर्खेतबाट

हेलिकप्टरसहित नेपाल मेडिसिटीका चिकित्सकको टोली बारामा

काठमाडौं । हावाहुरी पीडितको स्वस्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली हेलिकप्टरसहित बारा पुगेको छ । आइतबार राती बारा र पर्सामा आएका हावाहुरीबाट प्रभावितको स्वास्थ्य उपचारका लाागि मेडिकल उपकरण सहितको टोली बारा पुगेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । चिकित्सक टोलीले

च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्कमा क्षय हुने जोखिम घट्न सक्छ

सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ। मानिसहरूले जति धेरै च्याउ

सरकारी डाक्टरको आन्दोलनका कारण सेवाग्राही मारमा

काठमाडौं । सरकारी चिकित्सको आन्दोलनका कारण शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन सकेनन् । आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका सेवाग्राही मर्कामा परेका छन् ।  निजमाती कर्मचारी ऐनले स्वस्थ्य सेवाका कर्मचारीलाई स्थानीय तह मातहत राख्ने व्यवस्थाको विरोधमा आन्दोलन गर्दै

बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

धरान  । १९ दिनदेखि अनशनरत डा.गोविन्द्र केसीका मागप्रति सरकार उदासिन रहेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका डाक्टरहरू अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेर सोसाईटीका अध्यक्ष डा. कविराज  पौडेलको नेतृत्वमा डाक्टरहरू विरामी जाच्न

प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा विधेयक पारित (भिडियो सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । प्रतिपक्षी कांग्रेसका सांसदले रोष्टम घेराऊ गरेपनि सभामुख कृष्णबहादुर महराले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए । पोखरेलले पेश गरेको

प्रधानमन्त्रीज्यू ! चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले तत्काल डा. गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरे सिंगो चिकित्सा क्षेत्र आन्दोलनमा उत्रिने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीलाई

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु परामर्श सेवा

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा नेपाल मेडीसिटी अस्पतालले हरेक शुक्रबार निःशुल्क मुटु सम्बन्धी परामर्श सेवा दिने भएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञसँग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने अस्पतालले बताएको छ । मुटु रोगबारे परामर्श लिने सेवाग्राहीलाई मध्यनजर गर्दै अस्पतालले

६ बुँदे मागसहित डा.केसीले थाले १६ औं अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर आन्दोलन गर्दै आएका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनसन थालेका छन् । सरकारले १५ औं अनसनमा गरेका सम्झौता विपरित बुधबार संसदबाट शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसी फेरि अनसनमा उत्रिएका हुन् । ६ बुँदे मागसहित

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य विमा कार्यक्रम लागू गरेकोे हो ।   कार्यविधिमा पत्रकार बिरामी भएमा, घाईते भएमा, पूर्ण रुपमा अपाङ्गता भएमा र मृत्यु भएमा बीमाको सुविधा पाउने छन् भने

नेपाल मेडिसिटी र आनबीच सम्झौता

काठमाडौं । नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघ बीच विशेष सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम संघका पदाधिकारी तथा सदस्यले अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत पाउने छन् ।  त्यस्तै, अस्पतालले आनसँग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ । सोमबार

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले नर्सहरूको क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम आयोजना गरेको छ । ‘सशक्तिकरणतर्फ नर्सहरू’ नामक कार्यक्रममा १ सय जनाभन्दा बढी नर्सहरू सहभागी थिए । कार्यक्रममा क्यानडाबाट आउनुभएकी रामाए एसले नेपाली नर्सहरू उर्जावान भएको भन्दै नेपाली

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

मधुेमह अर्थात् रगतमा अनियन्त्रित चिनीको मात्रा । सामान्यतया मधुमेह दुई प्रकारको हुने बताइए पनि स्वीडेन र फिनल्याण्डका अनुसन्धानकर्ताहरूले भने यो पाँचओटा फरकफरक रोगको सङ्गालो रहेको निष्कर्ष निकालेका छन् । हाल विश्वका हरेक ११ जना वयस्कमध्ये एक जना मधुमेहबाट प्रभावित छन् भने यसले हृदयघात, अन्धोपन, पक्षाघात,

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य चौकी कार्यालय सहयोगीका भरमा

दाने बोहरा/हुम्ला  हुम्लाको सिमकोट गाउँपालिका–२ मा  रहेको ठेहे स्वास्थ्य चौकी स्वास्थ्यकर्मीको नहुँदा कार्यालय सहयोगीका भरमा चल्दै आएको छ । दशैं अघि देखि नै कार्यालयमा कर्मचारी नहुँदा बन्दभएपछि साविकको ठेहे गाविसका १ देखि ६ वडाका स्थानीय स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । स्वास्थ्य चौकी बन्द

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले मुटु रोगको सचेतनाबारे किर्तिपुरको पांगामा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा कार्यक्रम आयोजना गरिएको अस्पतालले बताएको छ । कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग

कुल पोष्ट : 118

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला