एजेन्सी/भारतमा लकडाउन खुलेपछि कोरोना संक्रमण झन फैलिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ । त्यहाँ दैनिक १८ हजारभन्दा बढी संक्रमित भएको पुष्टि हुने गरेको छ । शुक्रबार त्यहाँ १८ हजार १८५ नयाँ संक्रमित भेटिएका छन् । यो एकैदिन भेटिएको
नयाँ दिल्ली/चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई मुक्त गरेको भारतीय सञ्चारमाध्यमले मुक्त हुनेमा एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताइएको छ। जुन १५ मा चीन र भारतीय सेना बीच भएको हिंसक भिडन्तमा २० जना भारतीय सेनाको निधन भएको थियो । त्यसक्रममा चीनतर्फ पनि क्षति भएको भारतीय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले नाता तोडेको बताएका छन्। उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्। बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने
एजेन्सी/कोरोना भाइरसबाट विश्वभर संक्रमितिको संख्या ५५ लाख नजिक पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार ५४ लाख ९३ हजार ४ सय ८२ पुगेको छ । जसमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार पुगेको छ भने कोरोनबाट निको हुनेहरूको संख्या २२लाख ३१ हजार ७ सय ३८ रहेको छ । कोरोन सिकार सबैभन्दा
कराँची/एपी । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा १ सय ७ जनाको मृत्यु भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० दुर्घटनामा परेर विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन्। उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो। अब
एजेन्सी/कोरोनाभाइरस संसारबाट कहिले पनि नहराउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले दिएका छ । सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन्। उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने औंल्याएका छन्
काठमाडौँ, । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका
एजेन्सी/विश्व अहिले कोरोना महामारीको चपेटा छ,संसारभरका सरकारले कोरोना नियन्त्रण गर्ने उपाय खोज्दै नागरिक सुरक्षाको प्रयत्न गरिरहेका छन् । तर,मनमौजी दुनियाँ भने आफ्नै सुरमा छ । सोमबार जनसंख्यामा संसारकै दोस्रो ठूलो राष्ट्र भारतका अगाडि पनि मनमौजी दुनियाँले कमाल गरेका छन् । ती हुन कोरोना संकटमा रक्सीका
काठमाडौं । छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । भारतीय केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गर्दै ४ देखि १७ मे अर्थात जेठ चार गतेसम्म लकडाउन गर्ने जनाएको छ । लकडाउनको अवधिमा गृहमन्त्रालयको विशेष अनुरोधमा बाहेक हवाई,जहाज,रेल सेवा,वस सञ्चालन नहुने भारतीय मिडियाहरूले
काठमाडौं । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् । महामारीको
न्यूजील्यान्डले समुदायमा हुने स्थानीय सङ्क्रमण रोकेको बताउँदै कोरोनाभाइरसलाई निर्मूल पारेको बताएको छ। केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्। तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै
एजेन्सी/महामारीका रुपमा संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण वढ्दै गएको छ । कोरोना भाइरसबाट संसारभर मृत्यु हुनेको संख्या १ लाख ५४ हजार पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, शनिबार मध्याह्नसम्म संसारभर दुई सय १० देश तथा स्वशासित क्षेत्रमा कोरोना देखिएको छ। जहाँ २२ लाख ५८ हजार तीन सय ७८ जना बिरामी
कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । अमेरिकी,वेलायत जस्ता शक्तिशाली देशमा यसको त्रास एवम् समस्या बढ्दै गइरहेको छ । कारोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या दैनिक वढिरहेको छ । विश्वभर एक लाख भन्दा वढी व्यक्तिले ज्यान गुमाइ सकेका छन् । यसको विपरित माहामारीलाई चुनौती दिँदै कतिपय लाखौं मानिसले
काठमाडौं । कोरोना भाइसरको संक्रमण रोकथामलाई थप प्रभावकारी बनाउन भारतले लक डाउनको समयावधि लम्ब्याएको छ। मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशबारसीका नाममा सम्बोधन गर्दै मे ३ तारिकसम्म लक डाउन लम्ब्याएको घोषणा गरका हुन्। यसअघि भारतमा २१ दिन लामो लक डाउनको अवधि आज सकिदैछ। उनले देशाबासीलाई कारोना
अमेरिकी अर्बपति परोपकारी बील गेट्सले डेढ वर्षमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बताएका छन्। बीबीसीसँग कुरा गर्दै गेट्सले खोपको विकासनै संसारलाई पहिलेकै शैलीमा फर्काउन सकिने एकमात्र उपाय भएको बताएका छन्। विगतको गल्ती माइक्रोसफ्ट
काठमाडौं । नोभल कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका हुन्। यस्तो घोषणापछि कोरोना संकटसँग जुध्न राज्य र स्थानीय सरकारहरुले थप संघीय
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा
भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको छ । ७० सिट रहेको दिल्ली विधानसभामा सत्तारुड भारतीय जनता पार्टीलाई ठुलो धक्का पुग्ने देखिएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार ७० सिटमा आमआदमी ५८ सिटमा आगाडि छ भने भाजपाले १२ सिटमा अग्रता लिइरहेको
माघ १२, पेचिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै २ हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १ हजार ९७५ रहेको छ । विरामी
एजेन्सी/ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए। विज्ञप्ति प्रकाशित गर्दै शाही दम्पतीले यसबारे महारानी एलिजावेथ
काठमाडौं । इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि
एजेन्सी/इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ। अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरानले यस्तो धारणा सार्वजनिक गरेको हो । अमेरिकी सैन्य हमलामा सैनिक अधिकारीको मृत्यु भएपछि इरान र अमेरिकाबीच तनाव बढेको छ । अमेरिकी
सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको छ। सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो। मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले, ‘अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्।’ ‘अहिलेसम्म
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको हो। डन पत्रिका लेख्छस् “उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद
दिल्ली/भारतको राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा मृत्यु हुनेहरूको सङ्ख्या ४३ पुगेको छ । दिल्लीको रानी झांसी रोडस्थित ६ तले भवनमा भएको आगलागीमा दर्जनौं मानिस घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुने अधिकांश मानिस यूपी र बिहारका छन् । घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री
पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ६५ जना मारिएको बताइएको छ। पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो। स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६५ जना मारिएको पुष्टि भएको छ भने अरू ३० जना घाइते
यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ ओटा शव चिनियाँहरू भएको खुलेको छ। पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १.४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो। हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो
जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने कैयौँ अरू हराइरहेका छन्। शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिस प्रभावित हुने गरी बिजुली काटिएको छ। हगिबिस अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको
एजेन्सी । भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी र नेता डी. राजालाई श्रीनगर एयरपोर्टबाट गिरफ्तार गरिएको छ । जम्मु–कश्मीर राज्यमा आफ्ना कार्यकर्ता भेट्न पुगेका उनीहरूलाई श्रीनगर विमानस्थलमा ओर्लनासाथ पक्राउ गरिएको भारतीय मिडियाले बताएका छन् । महासचिव येचुरी र नेता डी. राजाले
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार