प्युठानको दरौलामा जन्मनुभएकी मञ्जिला थापा नृत्य गर्न मन पराउँछिन् । उनले गायक बलु विसीको तीजको गीत रातो सारी हातैमा चुरा र बद्री पङ्गेनीको नगरकोट घुम्न जाऊँ बोलको गीतमा म्युजिक भिडियोमा नृत्य गरेकी छिन् । तस्बिर : रमेश क्षेत्री
नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी आचल शर्मा पछिल्लो फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शन भएपछि उत्साहित छिन्। फिल्म चल्नू नचल्नू आफ्नो ठाउँमा छ तर उनको अभिनय भने प्रशंशित भयाे। आचल भन्छिन्- अबका दिनमा अझै राम्रा फिल्महरुमा काम गर्ने धोको छ।'
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार