काठमान्डौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ ए टु नेपालको डिष्ट्रिक गभर्नरमा लायन केशव पाण्डे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न नवौं अधिवेशनले सन् २०२१/०२२ का लागि पाण्डेलाई गभर्नरमा सर्वसम्मत चयन गरेको हो । डा.लायन सुशिला मल्लको अध्यक्षतामा सम्पन्न अधिवेशनले प्रथम भाइस गभर्नरमा
काभ्रे – पाँचखाल नगरपालिकाले कार्यालयमा सवारीसाधनसहित प्रवेश गर्ने व्यक्तिसँग अवैध ढंगले कर असुली गर्ने गरेको पाइएको छ। नगरपालिकाद्वारा सञ्चालित माता सितादेवी कन्ट्रसन प्रालिले नगरपालिकाको गेटमै ढाट राखेर कर असुल्दा पनि नगरप्रमुखको ध्यान पुगेको छैन् । समाज कल्याणदेखि अनेकोटसम्म जाने सडक
काठमाडौं । काठमाडौं उपत्यकामा तीन जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको तथ्यांक अनुसार उपत्यकामा दुई हजार ४०२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नेपालभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण हुँदा आधाभन्दा वढी उपत्यका भित्र संक्रमित
काठमाडौँ, ६ असोज - प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “सच्चा
अर्घाखाँची । शीतगङ्गा नगरपालिका– ५, जुकेनाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षका देवबहादुर विकले आत्महत्या गरेका छन् । उनले रुखमा छुन्डिएर आत्महत्या गरेका हुन् । जेठ २४ गते आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष कमल पौडेलले बताए
पोखरा । पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । अझै चार जना बेपत्ता छन् । पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आइतबार बिहान थप दुई जना दीपा थापा र कमला विकको
काठमाडौँ, जेठ ३० गते । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताउनुभयो । एप्सको
काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका उनको बिहीबार दिउँसो १२ बजे निधन भएको हो । कालजयी गीतका रचनाकार जाग लम्क चम्क हे नौँ जवान हो, स्वर्गकी रानी, गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा, फूलै फूलको मौसम,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुममा जेठ १० गते भएको घटना छानबिन गर्न ५ सदस्यीय छानबिन टोली गठन गरिएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै मन्त्री थापाले घटनामा ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको जानकारी दिए । घटनाको सत्यतथ्य छानबिन गर्न गृहका सहसचिवको
काठमाडौं । नेपाली महिलाहरूको आवाज संस्थाले लकडाउनका कारण समस्यमा परेका कागेश्वरी मनहरा नगरपालिकाका १३ विपन्न परिवारलाई राहत वितरण गरेको छ । संस्थाले लकडाउनका कारण समस्यामा परेका जनजाति,दलीत,एकल महिला र विपन्न परिवारलाई एक बोरो चामल,दाल, नून,तेल लगायतका खाद्य सामग्री वितरण गरेको हो । संकटको बेलामा
काठमाडौं । लायन्स क्लब अफ रेजेन्सी (६६९८७) को अध्यक्षमा लायन राजु काफ्ले चयन भएका छन् । लायन्स क्लब डिष्ट्रिक ३२५ ए २ अन्तर्गत पर्ने रेजेन्सीको प्रथम उपाध्यक्षमा लायन अरविन्द दास,द्धितीय उपाध्यक्षमा लायन सुरुची पोखरेल,महासचिवमा लायन पल्लब श्रेष्ठ र कोषाध्यक्षमा लायन हरि घिमिरे चयन भएका छन् । सामाजिक
काठमाडौँ, वैशाख २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति
काठमाडौं । संखुवासभा–काठमाडौं सेवा समाजले संखुवासभाबाट काठमाडौं आएर बसेका विद्यार्थी,मजदूर र समस्यामा परेका १ सय २९ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका विद्यार्थी,मजदूर र जिल्लाबासीलाई सक्दो सहयोग गरिएको संस्थाका अध्यक्ष जीवन राईले बताए । साथै आगामाी दिनमा पनि
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमदान आजदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् । रमदानको महिनामा जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाज समेत सबै घरमै पढन् धर्मगुरु मौलानाहरूले निर्देशन दिएका छन् । रोजाको समयमा दैनिक सूर्य
खोटाङ, । कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा
धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरीसहित आएको चट्याङले ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका
काठमाडौं । लकडाउनका कारण भारतको पिथौरागढ जिल्ला अन्तर्गत धार्चुलामा आमाका किरियामा बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको सहयोगमा उनलाई छ दिनपछि नेपाल ल्याइएको हो । गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएपछि
काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् । विगत वर्षमा फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो । यस वर्ष त्यस्तो काम रोकिएको छ । केही वर्षदेखि नै फागु
काठमाडौं । सामाजिक कार्यमा सक्रिय शिष्टरहुड नेपाल (बैनित्व नेपाल) ले बाल गृहका बालिकहरूलाई कपडा तथा कपी कलम उपलब्ध गरेर दोस्रो वार्षिकोत्सव मनाएको छ । शनिबार काठमाडौं आकासे धारास्थित केयर बालगृहमा १५ जना बालिकालाई संस्थाले खाना खुवाउनुका साथै शैक्षिक सामग्री वितरण गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा
काठमाडौँ, फागुन ९ गते । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति
काठमाडौँ । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले
बैतडी, २७ माघ - सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१
काठमाडौं । नेपाल टेलिभिजनका पूर्व महाप्रवन्धक एवम् वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । नेपाल टेलिभिजनमा लामो समयसम्म नेतृत्व तहमा रहेर काम
बैतडी, ८ माघ - बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र
सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । सुर्खेतमा २०६५ सालदेखि साविकको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा सानो परिमाणमा रत्न पत्थर प्रशोधन विकास केन्द्र सञ्चालनमा थियो । प्रदेश सरकारका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण मंगलबारबाट देशभरको मौसम बदली हुने जनाएको छ । बुलुकासम्ममा पश्चिम वायु प्रवेश गर्ने र वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ । पश्चिमी वायु यसअघिको जस्तो शक्तिशाली नभए पनि मौसम परिवर्तनको कारक बन्ने बताइएको छ । विभागको अनुसार भोलिबाट
सिन्धुली । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक
काठमडौं, पुस १६ गते । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन् । हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै
काठमाडौँ । सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो । सृष्टिको मृत्यु भएको भोलिपल्टै
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार