काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले सेवाग्राहीलाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ। त्यसका लागि कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघि काठमाडौंको बानेश्वरमा एकमात्र
काठमाडौ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले कर्मचारीको कोरोना बीमा गरेको छ । कोरोना महामारीको विषम अवस्थामा निरन्तर सेवामा खटिरहेका कर्मचारीको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह एवम् उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान होस भनेर कम्पनीले हाल कार्यरत कर्मचारीको कोरोना बीमा गरेको विज्ञप्तिमा
काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले डिजिटल माध्यमबाट इन्टरनेटको महसुल भुक्तानी गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ । लकडाउनको समयमा कम्पनीले सेवाग्राहीलाई बिल भुक्तानीमा समयस्या भएको भन्दै डिजिटल माध्यमबाट वा सेवाग्राहीले चाहेमा कम्पनीका कर्मचारीहरू घरमै आउने व्यवस्था गरिएको जनाएको
काठमाडौं। इन्टरनेट सेवा प्रदायक क्लासिक टेक कम्पनीले लकडाउनको अवाधिमा पनि पनि सेवा प्रवाह गर्ने भएको छ । कम्पनीले त्यसका लागि क्लासिक टेकले कोभिड १९ फाइबर टास्क फोर्स स्थापना गरेको छ। कम्पनीले बैंक, अस्पताल र कर्पोरेटको सिस्टम डाउन भएमा मर्मत गर्न यो फोर्स स्थापना गरेको जनाएको छ । लकडाउनमा अनलाइन बैंकिङ,
काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरेर उच्च गुणस्तरको इन्टरनेट तथा टिभी सेवा सञ्चालनमा ल्याएको छ । विगत दश वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीले क्लासिक–प्रभु टिभी बजारमा ल्याएको हो । यस सहकार्यले इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसर पारेर रू. दुई सयको डाटा प्याक उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराएको छ । यसमा ग्राहकले दुई सय मिनेट फोन कल र तीन सयवटा म्यासेज पठाउन सक्ने छन् ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतबार देखि नेपाली बजारमा आकर्षक प्यासेन्जर गाडी नयाँ टाटा टिगोर बजारमा ल्याएको छ । आकर्षक वनोट र अत्याधुनिक इन्जिन रहेको टाटा टिगोरको न्यूनतम मूल्य २७ लाख ५५ हजार रुपैया रहेको छ । गाडीको उद्घाटन समारोहमा सिप्रदीका
काठमाण्डौ । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरिदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटो शो आयोजना गर्ने भएको छ। हरेक बर्ष आयोजना गरिँदै आएको प्रदर्शनी भाद्र ३१ गतेसम्म चल्ने छ। काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने अटो सो नाडासँगै ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजन गर्न लागेका हुन्।
काठमाडौं । नेपाल र बङ्गलादेशबीच विध्युत विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य शुरुवात गर्ने सम्झौता भएको छ । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र बङ्गलादेशको विध्युत ऊर्जा तथा खनिज मन्त्रालयका राज्यमन्त्री नसरुल हमिदले शुक्रवार सम्झौतामा हस्ताक्षर गरे । सम्झौता पत्रमा दुई देशबीचको
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको
काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी ए ३३०–२०० जहाज बिहीवार काठमार्डौ आइपुगेको छ । दुई ओटा वाइडबडी जहाज मध्ये पहिलो बिहीवार बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हो । दोस्रो वाइबडी जहाज भने जुलाई २५ तारिकमा नेपाल आइपुग्ने निगमका महाप्रबन्धक
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा –३ नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ । रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रालिले पत्रकार सम्मेलन गरेर उक्त
काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको २४ घण्टा नबित्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । बुधबार पत्रकार सम्मेलन यातायात व्यवसायीहरुको साझा संगठन यातायात व्यवसायी महासंघले अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । शुरुमा दवावमूलक कार्यक्रम गर्ने
काठमाडौँ २ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले नयाँ योजनाका साथ बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने बताए । उपभोक्तालाई महशुस हुने र
ललितपुर । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ललितपुर शाखाको ‘प्रथम जिल्ला सम्मेलन’ले नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चले आगामी कार्यकालका लागि राजकुमार गहतराजको अध्यक्ष्यतामा नयाँ कार्यसमिति समेत चयन गरेको हो । नयाँ कार्यसमितिमा राजकुमार गहतराज अध्यक्ष, मनिषा कार्की प्रथम उपाध्यक्ष, मानबहादुर
काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर रु एक
अमरवाणी संवाददाता/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षपछि नेपालमा रेल गुड्ने र आफ्नै पानी जहाज हुने बताएका छन् । शुक्रबार राजधानीमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा पुनः दाहो¥याएका हुन् । प्रधानमन्त्री ओलीले
अमरवाणी संवाददाता/काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले तीनवटा महासंघहरूलाई ‘मर्ज’ गरेर एउटै महासंघ बनाउनुपर्ने बताएका छन् । मंगलबार अमरवाणी अनलाइनसँग कुरा गर्दै अध्यक्ष लकान्द्रीले तीन महासंघ (नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटामा अन्य व्यवसायी संस्थाहरूलाई निषेध गरेको छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायीमञ्चका अध्यक्ष गणेश लकान्द्रीले मंगलबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सुनचाँदी व्यवसायी महासंघहरूले सुनको कोटाका निम्ति साना तथा मझौला संघहरूलाई निधेष गरेर
आजदेखि औपचारिकरुपमै नेपाल– चीन इन्टरनेट संजालमा जोडिएका छन्। संचारमन्त्री मोहनबहादुर बस्नेतले कनेक्सनको प्राविधिक उद्घाटन गरेका हुन्। टेलिकमले चिनियाँ कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ कनेक्सन ल्याएको छ। चाइना टेलिकमका प्रतिनिधिहरु, नेपालका लागि चिनियाँ राजदुत र उच्चपदस्थ अधिकारीहरुको
काठमाडौं २, पुस, समुन लामा । आइचर कम्पनीले ३ करोड लगानीमा नयाँ आधुनिक वर्कसप सञ्चालनमा ल्याएको छ । काठमाडौको सतुगंल रहेको उक्त वर्कसपकोे नेपाल स्थित आइचर कम्पनीका अध्यक्ष आनन्दराज बतासले गरे । उक्त कम्पनीले नेपालमा ४२ वर्ष अघि पोखराबाट सेवा सुरु गरेको थियो । हाल नेपालमा बतास गु्रपले आइचरको गाडीको
काठमाडौंमा प्याजको भाउ शुक्रबार केही घटेको छ । बिहीबार किलोको एक सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोको ९० देखि एक सय पाँच रुपैंयामा झरेको कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बिहीबार ६०/७० टन आयात भएकाले शुक्रबार प्याजको भाउ केही घटेको हो । यसअघि
बुटवल, असोज २१ गते । भारतीय स्याउको प्रभुत्व रहेको बुटवल बजारमा पछिल्लो समय जुम्लाको स्याउ पनि बिक्री हुन थालेको छ । बुटवल कृषि उपज थोक तथा बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले जुम्लाको स्याउ बुटवलको बजारमा एक महिना अघिदेखि बिक्री भइरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष बुटवलमा छ हजार टन स्वदेशी स्याउ
काठमाडौं — फक्सवागेनले नाडा अटो शोमा आफ्ना विभिन्न मोडलका गाडीहरूमा १ लाख ७५ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको छूटको व्यवस्था गरेको छ । पोलो ट्रेन्डलाइनमा २७ लाख ४५ हजार रुपैयाँ मूल्य रहेको यस गाडीमा १ लाख ७५ हजार रुपैयाँको छूटको अफर दिइएको छ । पोलो कमफर्टलाइन गाडीको मूल्य ३० लाख ९५ हजार रुपैयाँ
काठमाडौं । सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ। १४ दिन लगातार घटेको बजार आइतबार देखि बढ्न थालेको हो। कारोबारमा आएका नौ समुहमध्ये सात उपसूचक बढेको प्रभाव समग्र बजारमा देखिएको छ। सोमबार बैंक ०.८६, जलबिद्युत ४.१५, फाइनान्स १.३२, बीमा ०.१८, उत्पादनमुलक ०.५३, अन्य २.२७, लघुवित्त ०.६३ प्रतिशतले बढेका छन्। होटल
सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार साधारण सेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल २ लाख ३७ हजार ६ सय १७ जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ३५ हजार २ सय ४८ आवेदन योग्य
प्रयास श्रेष्ठ, काठमाडौं– २१, कार्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक मुलुकभर वढन थालेको छ । राजधानी काठमाडौंको छिमेकी जिल्ला काभ्रेमा निर्वाचन क्षेत्र नं १ पनि चुनावी प्रतिसप्रर्धा चुलिएको छ । यहाँ लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारसँग भिड्दै छन् विवेकशील साझा
प्रयास श्रेष्ठ /काठमाडौं १९, कार्तिक । नासा बुलेट क्लबको आयोजनामा मनाङको तिलिचो तालसम्म बुलेट मोटरसाईकलको राइड कार्यक्रमको आयोजना हुने भएको छ । रोयल ईन्फिल्ड मोटर साईकल राईडर सम्बद्ध छाता संगठन नासा बुलेट क्लबले आयोजना गरेको काठमाण्डौ–तिलिचो मोटरसाईकल यात्रा कार्तिक २४ देखि ३० गतेसम्म चल्नेछ । मुलुकको
नेपाली बजारमा यामाहाको एफजी सिरिजमा नयाँ बाइक एफजी–२५ आएको छ । एफजी नेपालमा निकै चलेको बाइक हो । एफजी सिरिजमा आएको नयाँ बाइकमा २ सय ५० सीसीको इन्जिन छ । यो बाइकले यामाहाको एफजी सिरिजका अन्य बाइकले जस्तै राम्रो बजार लिने अनुमान छ । एफजी–२५ लाई यामाहाले पावरफुल मिडक्लास स्ट्रिट फाइटर भनेर व्याख्या गरेको
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार