काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रू. १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले सो रकम बराबरको बजेट बुधबार नगरसभाको सातौं अधिवेशनमा
जेठ ९, काठमाडौं । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीवार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ बुँदे निर्देशनसहित लकडाउनमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले बैंकका सम्पूर्ण सेवा सञ्चालन गर्ने निर्णय गरेपछि राष्ट्र बैंकले शुक्रबार मापदण्ड जारी गर्दै बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिएको हो । राष्ट्र
काठमाडौं । लकडाउनको बेला बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । आयोडिन
पारु तिवारी, काठमाडौँ । नेपाल वितरक संघले आफनो १९औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न गरेको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । चयन भएका नया कार्यसमितीका अन्य पदाधिकारीहरुमा लव कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष,
काठमाडौं। नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारस्तम्भको रूपमा रहेको ढल्केबर सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ। मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा दुई देशबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको सो सवस्टेशनको काम अन्तिम चरणमा पुगेको
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले वित्तीय क्षेत्र लोकलाइजु नभइ ग्लोबलाइजु हुने बताएका छन्। उनले वित्तीय क्षेत्रलाई अगाडि बढाउन विश्वमा भएका अभ्यासहरूलाई पनि लागू गर्नुपर्ने अवस्था रहेको भन्दै पछिल्लो समय राष्ट्र बैंकले लिएको नीतिहरू त्यसैको पृष्ठभूमि रहेको समेत बताए। उनले
काठमाडौं। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदैछ। उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित बनाउन, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै आगामी पुष मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्याउनु पर्ने बताएका छन । कामना सेवा
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । श्रेष्ठमाथि पदीय आचरण अनुकुल काम नगरेको, बैंकहरूको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप लागेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकका सञ्चालक डा श्रीराम पौडेल, रामजी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२ करोड १७ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको
काठमाडौं । मुलुकभर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको क्लासिक टेक प्रालिले सेवा विस्तार गरेको १० वर्ष पूरा भएको छ । विश्वकै GPON उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको ७७ जिल्लामै नेटवर्क बिस्तार गरिसकेको छ। । कम्पनीका २१ ओटा बढी शाखा छन् भने करिब ९०० जनाभन्दा वढी
भोजपुर । असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको
काठमाडौं । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरेका छन् । ‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत
अमरवाणी संवाददाता/काठमाडौँ । चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । सरकाले कच्चा पदार्थ बढाउन नसक्दा सुनचाँदीको अभाव भएको हो । नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले बुधबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सरकारले कच्चा पदार्थ नबढाएर सुनचाँदीको क्षेत्रलाई
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पूरक बजेट ल्याउने बेला नभएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले पूरक बजेट ल्याउने विषयमा कुनै पनि छलफल नभएको र यो पूरक बजेट ल्याउने समय नभएको स्पष्ट पारे । चालू बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि
भदौ २९, काठमाडौं । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्तावको आधारमा उपयुक्त
काठमाडौँ / उद्योग तथा वाणिज्यमन्त्री मातृकाप्रसाद यादवले ४०/५० वर्ष पुराना ग्याँस सिलिण्डर अहिले पनि प्रयोगमा रहेको बताए । काठमाडौँमा नेपाल ग्याँस प्राइभेट लिमिटेडले आयोजना गरेको ‘कम्पोजिट सिलिण्डर’ सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । पुराना सिलिण्डरहरु अहिलेसम्म प्रयोग भईरहनु
काठमाडौ। सुन व्यवसायलाई निर्यातमुखी बनाउन सरकारले सुन आयातमा निजी क्षेत्रलाई पनि भूमिका दिनुपर्ने व्यवसायीहरूको माग छ । काठमाडौँमा सम्पन्न भएको नेपाल रत्न तथा आभुषण संघको उद्घाटन समारोहमा व्यवसायीहरूले यस्तो माग गरेका हुन् । संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा सुन व्यवसायीहरुले भोग्नु
केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको नेपालको व्यावसायिक चिया खेती सर्वेक्षण रिपोर्ट २०७५ भर्खर सार्वजनिक गरेको छ । सर्वेक्षणमा हाल १४ जिल्लामा चियाको खेती भईरहेको उल्लेख छ । ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, ईलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक,
काठमाडौं । सनराइज बैंकले भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा उक्त सेवाको शुरुवात गरेको हो । भीबीभी सेवा मार्फत भिसा डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि
काठमाडौं -सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ
काठमाडौँ । विद्युत् प्राधिकरणले आजदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति आजदेखि अन्त्य गरेको जानकारी दिए । ‘आज बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन्’,
काठमाडौँ । एउटा गैरकानूनी कम्पनीले मलेसिया जाने ६ लाखभन्दा बढी गरिब नेपाली कामदारको अर्बौं रुपैयाँ ठगेको छ । नयाँ पत्रिका दैनिकका अनुसार मलेसिया भिएलएन नेपाल नामक अनधिकृत कम्पनीले भिसा प्रोसेसिङ र भिसा संकलनका नाममा पछिल्लो साढे चार वर्षको अवधिमा ६ लाख ३३ हजार ३ सय ६८ कामदारबाट २ अर्ब ७१ करोड रुपैयाँभन्दा
काठमाडौँ ६ वैशाख । नर्वे सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरको डेढ अर्बभन्दा बढी रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्थामार्फत खर्च गरेको छ । नर्वेले विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि त्यो आफ्नै स्वार्थपूर्तिमा प्रयोग गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई
काठमाडौँ ६ वैशाख । पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । नयाँ पत्रिका दैनिकका अनुसार, कतिपय कार्यालयले
काठमाडौँ ६ वैशाख। सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध
पोखरा ४ वैशाख । पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासमा जोड दिंदै प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार ल्याएको छ । चालु आर्थिक वर्षको तीन महिनाका लागि भनिए पनि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत आधार हुने गरी यो ल्याइएको हो । बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक
काठमाडौँ ४ वैशाख । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौं लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न नसकेको विषयलाई आज अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका
काठमाडौँ २ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले नयाँ योजनाका साथ बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने बताए । उपभोक्तालाई महशुस हुने र
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार