राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो करिब ३५ करोड

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो करिब ३५ करोड

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२ करोड १७ लाख रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशन आयबाट १७ करोड ९५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २५ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको आम्दानीमा बृद्धि भएसंगै खुद नाफामा पनि सुधार भएको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २३ करोड ३ लाख रुपैयाँले नाफा बढाएको हो । यस अवधिमा कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ४६ करोड १३ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ७४ करोड २९ लाख रुपैयाँ सञ्चित छ।

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला