इन्टरनेट प्रदायक क्लासिक टेक दशौं वर्षमा प्रवेश

              इन्टरनेट प्रदायक क्लासिक टेक दशौं वर्षमा प्रवेश

काठमाडौं । मुलुकभर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको क्लासिक टेक प्रालिले सेवा विस्तार गरेको १० वर्ष पूरा भएको छ । विश्वकै GPON उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको  ७७ जिल्लामै नेटवर्क बिस्तार गरिसकेको छ। ।

कम्पनीका २१ ओटा बढी शाखा छन् भने करिब   ९०० जनाभन्दा वढी जनशक्ति कार्यरत छन् । कम्पनीसँग हाल १०० एमवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।

यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

कम्पनीले दशौं बार्षिक उत्सवको उपलक्ष्यमा क्लासिक टेक ले मात्र रु. ४७१ प्रति महिनाको दरमा ५० mbps स्पीड को सेवा बजारमा ल्याएको छ।  एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले  उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले कम्पनीले जानकारी गराएको छ।

 

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला