काभ्रे १ मा गठबन्धनसँग भिड्दै मिडियाकर्मी श्रेष्ठ

काभ्रे १ मा गठबन्धनसँग भिड्दै मिडियाकर्मी श्रेष्ठ

प्रयास श्रेष्ठ, काठमाडौं– २१, कार्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक मुलुकभर वढन थालेको छ । राजधानी काठमाडौंको छिमेकी जिल्ला काभ्रेमा निर्वाचन क्षेत्र नं १ पनि चुनावी प्रतिसप्रर्धा चुलिएको छ । यहाँ लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारसँग भिड्दै छन् विवेकशील साझा पार्टीबाट सञ्चारकर्मी भूषणकुमार श्रेष्ठ । सबै उम्मेदवारहरु आ–आफ्नो पक्षमा भोट माग्न जनताको घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी भन्छन ‘म पनि जनतालाई विश्वस्त पार्दै छु, पार्टी नयाँ हो तर, सच्चा र जनताको चाहना बमोजिम काम गर्ने हामी हो ।’ ‘अटो नेपाल’ का प्रबन्ध निर्देशक श्रेष्ठ मडिया क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि संलग्न छन् । उनी २०७२ सालमा ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भएका थिए । काभ्रे १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका उनी वाम गठवन्धका उम्मेदवार माओवादी नेता गंगाबहादुर तामाङ्ग र लोकतान्त्रिक गठवन्धनका उम्मेदवार कांग्रेस नेता तीर्थ लामासँग प्रतिशपर्धा गर्दैछन् । श्रेष्ठले हालसम्म ५९ पटक रगत दान गरिसकेका छन् । त्यस बाफत उनले नेपाल रेडक्रस सोसाइटीले प्रदान गर्ने ‘नेरेसो पदक’ समेत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला