भर्खरै नेपालमा आएको यामाहाको नयाँ बाइक एफजी–२५ कस्तो छ ?

भर्खरै नेपालमा आएको यामाहाको नयाँ बाइक एफजी–२५ कस्तो छ ?

नेपाली बजारमा यामाहाको एफजी सिरिजमा नयाँ बाइक एफजी–२५ आएको छ । एफजी नेपालमा निकै चलेको बाइक हो । एफजी सिरिजमा आएको नयाँ बाइकमा २ सय ५० सीसीको इन्जिन छ । यो बाइकले यामाहाको एफजी सिरिजका अन्य बाइकले जस्तै राम्रो बजार लिने अनुमान छ ।

एफजी–२५ लाई यामाहाले पावरफुल मिडक्लास स्ट्रिट फाइटर भनेर व्याख्या गरेको छ । झट्ट हेर्दा एफजी–१५ जस्तै देखिए पनि यो बाइक एफजी–१५ भन्दा हल्का ठूलो छ । इन्धन खपत र बाइकको स्पिड जनाउनका लागि यसमा अघिल्ला मोडहरुमा जस्तै एलसीडी स्क्रिन पनि छ ।

४२ किलोमिटर प्रतिघण्टाको माइलेज दिने यस २५० सिसि

 

पर्फमेन्सको हिसाबमा यो बाइक २ सय ५० सीसीको इन्जिन भएका अन्य जुनसुकै बाइकभन्दा कम छैन । यसको इन्जिनले २०.६ ब्रेक हर्सपावरको अधिकतम शक्ति निकाल्न सक्छ । त्यस्तै, यसको अधिकतम टर्क क्षमता २० न्युटन मिटरको छ । १४ लिटरको क्षमताको फ्युल ट्यांक रहेको यो बाइकको माइलेज ४२ किलोमिटर प्रतिलिटरको हाराहारीमा छ । यो १ सय ४० किलोमिटर प्रतिघन्टाको अधिकतम स्पिडमा कुद्न सक्छ । र, एक सय किलोमिटर प्रतिघन्टाको स्पिडमा पुग्न यसलाई १० सेकेन्डभन्दा पनि कम समय लाग्छ । नेपाली बजारमा यामाहा एफजी–२५ ३ लाख ४४ हजार ९ सय रूपियाँमा उपलब्ध छ । – कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला