प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

अमरवाणी अनलाइन डट कम आज १ वर्ष पूरा भएको छ । व्यावसायिक पत्रकारिताको स्पष्ट अठोटसहितको यात्रालाई साथ दिने आमपाठक वर्ग,विज्ञापनदाता र शुभेच्छु सबैमा धन्यवाद अर्पण गर्दर्छौ ।

मिडियाको लक्ष्य भनेकै वास्तवमा निर्भीक, स्वतन्त्र र मर्यादित पत्रकारिता नै हो । साथै मुलुकमा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट समृद्धिको बाटो सहज बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुनेमा दुइ मत छैन । अनलाइन नयाँ माध्यम हो । छिटो छरितो सूचना प्रवाह गर्नु यसको वाध्यता हो । यस दौरान त्रुटि हुने चुनौती पनि उत्तिकै छन् । तैपनि हामी आम पाठकका समयसान्दर्भिक चाहना र रोजाइलाई प्राथमिकता दिन सधैं प्रयत्नशील हुनेछौं । हामीलाई विश्वास छ,आम पाठकहरुले यो अभियानमा साथ दिनु नै हुनेछ ।

आदरणीय पाठकवृन्द, तपाईहरुको खवरदारी र निगरानी नै हाम्रा लागि सफलताको पहिलो खुड्किलो हो । सामाजिक रुपान्तरण र सत्य तथ्य सूचना प्रवाहका लागि हामी कतै विचलित भईहाले हामीलाई झक्झक्याउनु भएन भने हामी आत्तिन र मात्तिन सक्छौं ।

हामी समसामयिक विषयवस्तुका साथै विकास, परोपकार, कृषि र रोजगारका मुद्धामा पनि केन्द्रीत हुनेछौं । अमरवाणी मिडिया प्रालिद्वारा सञ्चालित हाम्रा समाचार र विचारहरु स्वतन्त्र र निर्भिकता झल्काउने खालका हुनेछन् ।

अध्यक्ष

फणीन्द्र आचार्य

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला