ब्लग : राष्ट्रपति भण्डारीले दिइन यस्तो दुःख

ब्लग : राष्ट्रपति भण्डारीले दिइन यस्तो दुःख

अनिल रुपाखेती/नेपालमा यो वा त्यो बहानामा थुप्रै राजनीतिक आन्दोलनहरू भए । राजनैतिक आन्दोलनमार्फत् शासन व्यवस्था पनि परिवर्तन भए । तर केहीवर्ष देखि यता विभिन्न राजनैतिक अस्थिरताको बाबजुत नेपालमा राजतन्त्रकोको अवसान र  गणतन्त्रको स्थापना पनि भयो ।  नेपाली जनताले गणतन्त्रको स्थापना पश्चात् राजतन्त्रको जस्तो सवारीका नाममा जनताले सास्ती भोग्नु पर्दैन होला भन्ने अभिलाषा राखेका थिए । नेपालमा कयौं व्यवस्था वदलियो तर नेपाली जनताको अवस्थामा कहिले परिवर्तन भएन। केही दिन पहिले नेपालको केन्द्रीय सांसद र राष्ट्रिय सांसदको सभालाई सम्बोधन गर्न राजसंस्थाकै झल्को दिने गरी राष्ट्रपती विदादेवी भण्डारीको सवारी भयो। नागरिकहरू घण्टौंसम्म जाममा फसे । सोहि जामको कारणले कतिले आफ्नो कामबेलैमा पूरा गर्न समेत भ्याएनन् ।  गणतन्त्रको स्थापना पश्चात् पनि हुने गरेको यस्तो किसिमको तामझामले  पक्कै पनि जनातामा निराशा उत्पन्न गराएको छ । दुई तिहाईको समर्थनमा बनेको अहिलेको सरकारप्रति  नागरिकमा उत्पन्न भएको थोरै आशा पनि यस्तो किसिमको क्रियाकलापले गर्दा निराशा बदलिने देखिन्छ। विशिष्टहरूको सवारिमा वैकल्पिक व्यवस्था गर्नसके जनताले भोग्नुपर्ने सास्ती केही हदसम्म भएपनि हुन्छ ।  

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला