सिस्नुपानीको देउसीःप्रधानमन्त्रीलाई गाली धुर्मस–सुन्तुलीलाई ताली

 सिस्नुपानीको देउसीःप्रधानमन्त्रीलाई गाली धुर्मस–सुन्तुलीलाई ताली

काठमाडौं । सिस्नुपानी नेपालले तिहारको अवसरमा यस वर्षपनि व्यंग्यत्मक र सन्देशमूलक देउसी कार्यक्रम गरेको छ । मंगलबार साँझ प्रज्ञा भवनमा भएको देउसी कार्यक्रममा प्रधानमन्त्री देखि लिएर मन्त्री,पार्टीका नेताहरु,कर्मचारी लगायतको बाक्लो उपस्थिती थियो ।

कलाकारहरुले प्रधानमन्त्री ओलीकै अगाडि उनका योजनाको आचोलना गरेका छन् । राजनीतिक पार्टीका नेता र समाजका विकृति विसंगतिविरुद्ध पनि उनीहरुले व्यंग्य गरेका छन् ।

हेर्नोस भिडियो

 

 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा बैठक शुरु, ८ विधेयक पेश

सिस्नुपानीको देउसीःप्रधानमन्त्रीलाई

भदौ ८ गतेदेखि म औपचारिक शंकराचार्य

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला