जाजरकोट तल्लुबगरमाथिको पहाड भेरी नदी खस्दै गरेको दृश्य...

जाजरकोटको तल्लुबगर नजिक मंगलबार गएको पहिरोले भेरी नदी थुनिँदा तीन घर र ६ ओटा कटेज बगाएको छ । नलगाड–१२ तल्लुवगरका तीन घर र रुकुमको आठबिसकोट ४ गोतामकोटका ६ टहरा बगाएको थियो । तल्लुबगर माथिको पहाडको ढिस्को खसेपछि ठूलीभेरी नदी केहीबेर थुनिएको थियो । नदी थुनिएपछि नदीले बाटो पहिल्याउन दुवै किनारातिर कटान गरेको थियो ।  कटानका कारण नलगाड–१२ का भवीन्द्रबहादुर बस्नेत, ककबहादुर बस्नेत र टीकाराम खत्रीको घर बगाएको छ ।

 

प्रतिकृया दिनुहोस

भदौ ८ गतेदेखि म औपचारिक शंकराचार्य

जाजरकोट तल्लुबगरमाथिको पहाड भेरी

प्रतिनिधिसभामा चिकित्सा विधेयकमाथि

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला