२०१८ फिफा विश्वकप : रसिया ५–० साउदी अरेबिया (भिडियो)

मस्को– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसियाले रसियाले साउदी अरेबियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले, ४३ मिनेटमा चेरिसेभले, ७१ मिनेटमा डिज्यबाले, दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल र इन्जुरी टाइमको चौथो मिनेटमा गोलोभिनले गोल गरेका थिए । 

प्रतिकृया दिनुहोस

सिस्नुपानीको देउसीःप्रधानमन्त्रीलाई

भदौ ८ गतेदेखि म औपचारिक शंकराचार्य

जाजरकोट तल्लुबगरमाथिको पहाड भेरी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला