२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छःमन्त्री भट्टराई

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छःमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।

मन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुगेको नेपाल व्यापार संघ टोलीसँग कुराकानी गर्दै मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताए । ‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’ ,उनले भने ‘पर्यटनमार्फत मुलुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’

संघका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिकृया दिनुहोस

कागेश्वरी महामेलाको तयारी पूरा,

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा

काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

यथास्थितिमा वायुसेवा निगमलाई एक

नेपाल वायुसेवा निगमको लापरवाहीले

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला