हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला प्रशासनमा धर्ना 

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला प्रशासनमा धर्ना 

दाने बोहरा/हुम्ला,  नेपालगंज–सुर्खेतबाट सिमीकोटको लागि उडान गर्ने विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा सेवाग्राहीले हुम्ला जिल्ला प्रशासनमा दबाव स्वरुप धर्ना कार्यक्रम आयोजना गरेका छन् ।    विमान कम्पनीले जेठ १० गतेबाट भाडा समायोजन भन्दै भाडा बृद्धि गरेपछि सेवाग्राहीले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । त्यही क्रममा बुधबारबाट हुम्लाका नागरिक समाजले आन्दोलन घोषणा गरेका छन् । उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएर आन्दोलन जारी राखेको  विरोध कार्यक्रममा सहभागी बसन्त रोकायले बताए ।

सिमकोट बाट नेपालगन्जसम्म को भाडादर ५ हजार २९० बाट ७ हजार १९० रुपैयाँ कायम गरिएपछि हुम्लाबाट विरोध भएको हो ।  वढेको भाडा फिर्ता नगरिए आन्दोलन अझै सशक्त बनाइने उद्योग बाणिज्उ संघ हुम्लाका अध्यक्ष नामग्याल तामाङले बताए ।  जिल्ला बन्द,असार १ गते नागरिक उड्डयन कार्यालयमा धर्ना, २ गते नागरिक उड्डयन कार्यालय, सिमकोट बन्द गर्ने लगायतका कार्य कार्यक्रम तय गरिएको तामाङले बताए ।

प्रतिकृया दिनुहोस

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग

विमानस्थल विस्तार गर्न २५० बिगाहा

पर्यटकलाई १०० रुपैयाँमा कोठा

पृथ्वीको सुन्दर टुक्रा खप्तड

२० लाख पर्यटक ल्याउने अभियान अघि

पर्यटकीय सम्भाव्यता अध्ययन गर्न चिनियाँ

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला