फेसबुकले दुःख दियो के गर्ने ?

फेसबुकले दुःख दियो के गर्ने ?

सामाजिक सञ्जाल फेसबुकले जति तपाईलाई सन्देश आदानप्रदान गर्न सजिलो बनाएको छ, कहिलेकाही यसले दुःख पनि त्यतिकै दिन्छ । त्यो कुरा फेसबुक ह्याकरले तपाइको एकाउन्ट ह्याक गरेपछिमात्र थाहा हुन्छ ।  

पछिल्लो समय त्यसरी ह्याक गर्ने समूह फेसबुकमा सक्रिय छ । सुरुमा तपाईको फेसबुक अकान्टबाट सन्देश पठाउने व्यक्तिको म्यासेन्जरमा यूट्युव लिङ्क पठाउछ । जुन सम्बन्धित व्यक्तिले खोलेर हेरोस भनेर ‘फेक’ भ्यूजको भिडियो लिङ्क पठाउछ ।

यो खोल्ने बित्तिकै सम्बन्धित व्यक्तिको इमेल र पासवर्ड माग्छ । सन्देश प्राप्तकर्ताले पासवर्ड अन गरेको केहीदिनपछि उसको फेसबुक पनि ह्याक हुन्छ । त्यसैले फेक लिङ्क नखोल्नु सावधानी हुने प्राविधिकहरू बताउँछन् ।

कसरी बच्ने फेसबुक ह्याकरबाट

१ यदि तपाईलाई आफ्नै फेसबुककर्ता साथीको म्यासेजबाट सर्वाधिक लाईक भएको यूटुब भिडियो लिङ्क आउछ भने त्यस लाई लगइन नगर्ने ।

२ यदि  भिडियो लिङ्क लगइन गर्नु भयो भने त्यस भाइरसले भाइरल बनेर तपाईका म्युचिअल फ्रेन्डको फेसबुक समेत ह्याक गर्न सक्छ ।

३ यस्ता खाले म्यासेज वा ति भिडियो लिङ्क आएको छ भने यस्ता ह्यकरले तपाईको फेसबुकको पासओर्ड ह्याक गरेको हुने हुदाँ तुरुन्तै आफ्नो फेस् बुक पासओर्ड तथा जिमेल अकाउन्टको पासवर्ड चेन्ज गर्नुपर्छ। र,फेसबुकका जानकारहरूसँग परामर्श गर्नु राम्रो हुन्छ ।                                         अभिषेक सापकोटा

प्रतिकृया दिनुहोस

फेसबुकले दुःख दियो के गर्ने ?

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला