दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईको ट्वीटर फलोअर्स दश लाख पुगेका छन् ।  सामाजिक सञ्जालमा अभ्यस्त रहने नेताको छवि बनाएका संयोजक डा.भट्टराईको व्यक्तिगत ट्वीटर ह्यान्डलमा सोमबार दश लाख फलोअर्स पुगेका हुन् । 

डा.भट्टराई सामाजिक सञ्जालमा नेपालको सबैभन्दा बढी फलोअर्स पाउने नेता भएका छन् । उनले आफ्ना व्यक्तिगत तथा पार्टीका निर्णयहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएका छन् ।   ट्वीटरमा दश लाख फलोअर्स पुगेपछि डा.भट्टराईले ‘ट्विटरमित्रहरू’ भन्दै शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाललाई सामुहिक हितमा सदुपयोग गर्न आग्रह गरेका छन् ।  

 

प्रतिकृया दिनुहोस

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि