इन्टरनेटको विकास भारतमा !

          इन्टरनेटको विकास भारतमा !

संसार जोडन सफल प्रविधि इन्टरनेटको आविस्कार प्राचीनकालमै भएको दाबी भारतले गरेको छ ।  उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले यस्तो दाबी गरेका हुन् ।  महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टरनेट मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका छन्।

एक कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने, ‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेका थिए । यसको अर्थ के हो भने त्यो समयमा पनि प्रविधिको विकास भइसकेको थियो, इन्टरनेटको परिकल्पना थियो, भूउपग्रह थियो।’ ‘नभए सञ्जयले घरमै बसीबसी कसरी युद्ध हेर्न सक्थे ? उनले प्रश्न गरे ।  यो देशमा लाखौं वर्ष पहिले इन्टर्नेटको आविष्कार भइसकेको थियो ।   इन्टरनेट प्रविधि ‘पाश्चत्य जगत्’ ले पहिले गरेको होइन। यो देशमा लाखौँ वर्ष पहिले इन्टनेटको आविष्कार भइसकेको थियो।’

तर,मुख्यमन्त्री देवको उक्त भनाइको सामाजिक सञ्जालमा उत्तिकै आलोचना पनि भइरहेको छ । सन् १९७० को दशकमा अमेरिकन रक्षा मन्त्रालय पेन्टगनका सुरक्षा अधिकारीहरु पहिलो पल्ट कम्पयुटर कनेक्सन प्रविधि जडान गर्न सफल भएका थिए । कालान्तरमा त्यहि प्रविधि इन्टरनेटका रुपमा विकास   भएर अहिले संसार जोडन सफल प्रविधि सावित भएको छ । 

प्रतिकृया दिनुहोस

फेसबुकले दुःख दियो के गर्ने ?

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला