कसरी यू ट्युब भिडियो बनाउने ? यी १० वर्षे स्टारबाट सिकौं,जसका ३०लाख सब्सक्राइबर छन्

कसरी यू ट्युब भिडियो बनाउने ?  यी १० वर्षे स्टारबाट सिकौं,जसका ३०लाख सब्सक्राइबर छन्

 १० वर्षे बालिका जो यतिबेला यू ट्युबमा निकै चर्चामा छिन् । कतिपयले उनले निर्माण गरेका भिडियो हेर्नु भएको पनि होला । उनी हुन् भारतीय बालिका अन्नत्या । उनको यू ट्युब स्टारका रुपमा स्थापित भएको कथा निकै रोचक र मर्मस्पर्सी छ । आफ्नो यू ट्युब च्यानलनमा ३० लाख भन्दा बढी सब्सक्राइबर  बनाउन सफल अन्नत्या कसरी  MyMissAnand बनिन् ?

उनी कति बेला भिडियो सुट गर्छिन,कसरी विषयवस्तु चयन गर्छिन,कति बेला स्किृप्ट लेख्छिन् र कसरी सम्पादन गर्न भ्याउछिन् ?  छोटो अवधिमा उनी कसरी यू ट्युब स्टार बन्न सफल भइन् ? अन्नत्या भारतको नोयडामा बस्छिन् । उनका बुवाले पनि पहिले यू ट्युब च्यानल चलाएका थिए । त्यही बेला आमा–बुवाले अन्नत्याका लागि यू ट्युब च्यानल खोल्ने बिचार गरेका हुन्  । क्यामरामा अन्नत्याको हावभाव एकदमै सुट हुन्थ्यो ।

चार वर्षको उमेरमा उनले पहिलो भिडियो बनाइन् । बिस्तारै च्यानलका सब्सक्राईबर बढ्दै गए । उनका स्टोरी बालबालिका बीच चर्चित बन्दै गए । ६ वर्षपछि उनी यू ट्युबमा ३० लाख सब्सक्राइबकी धनी भएकी छिन् । ‘लिटिल क्विन’ अर्थात यू ट्युब च्यानलकी स्टार । यू ट्युब प्रयोग कर्ता धेरैले उनलाई चिन्छन् । उनका भिडियो कति हिट भए नभएको उनी हेर्दिनन् । उनका आमाुबवाले त्यसको लेखाजोखा गर्छन् ।

यू ट्युवमा भिडियो हाल्ने बित्तिकै उनी सबैभन्दा माथि हुन्छिन् । अहिले उनी पाँच कक्षामा पढछिन् । उनको पढाईमा पनि राम्रै छ । एउटा भिडियो बनाउन उनले करिब ५–८ घण्टा समय सुटिङमा खर्चन्छिन् । त्यसपछि शीर्षक चयन, स्क्रिप्ट लेखन,एडिटिङतर्फ जुटछिन् । भिडियो रिभ्यू चाहिँ आमा र फुपाले गर्छन् । उनले भिडियो निर्माण गर्न एउटा व्यवसायिक समचार कक्षमा झैं पूरै टिम खटाएकी छन् । 

बीबीसी हिन्दीबाट अनुवाद  

यस्तो छ, उनको भिडियो बनाउने तरीका

 

प्रतिकृया दिनुहोस

अविवाहित महिला सबैभन्दा खुसी !

अपांग कछुवालाई व्हील चेयर !

केटा नपाएर युवतीमा छटपटी

मोदी सरकारका साइकलवाला मन्त्री

कसरी यू ट्युब भिडियो बनाउने ? यी १०

कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला