महिला यौन आनन्दका लागि कस्तो व्यवहार चाहन्छन् ?

    महिला यौन आनन्दका लागि कस्तो व्यवहार चाहन्छन् ?

अचेल चरम यौन आनन्दका लागि विभिन्न उपाय अपनाउने गरिन्छ । कति जानेर त कति नजानेर त्यस्ता कार्यहरू गर्ने गरिन्छन । खासगरी महिलाहरू कस्तो अवस्थामा यौन आनन्द अनुभूत गर्छन ? यौन सम्पर्कअघि उनीहरू के गर्न रुचाउँछन् ? यो प्रश्नको जवाफ खोज्ने क्रममा हालै एउटा अनलाइन सर्भेक्षण गरिएको छ ।

महिलाहरूलाई यौन सम्पर्कका बेला के गरेको मन पर्छ ? कस्तो खालको संसर्गको शैली मन पर्छ ? र, यौनमा के कुराले उनीहरुको मुड अन गरिदिन्छ ? भन्ने प्रश्न सोधिएको थियो सर्वेक्षणमा । अध्ययनले केही रोचक र नयाँ तथ्य निकालेको छ । सर्वेक्षणमा करिब चार लाख महिलाले भाग लिएका थिए । उनीहरुमध्ये ६२ प्रतिशतले सेक्सका बेला आफूलाई आफ्नो पुरुष पार्टनरले अश्लील वा छाडा बोल्दा आनन्द आउने बताएका छन् । ६२ प्रतिशत महिलाहरुले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौंसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन परेको बताए । ६० प्रतिशत महिलाले यौन सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रणमा लिँदा आनन्द आउने गरेको बताए ।

जिउका रौं तान्नु, नियन्त्रणमा लिनु, छाडा बोल्नु वा जिउमा टोक्नुजस्ता व्यवहार गरेर गरिने यौन सम्पर्कलाई महिलाहरुले सबभन्दा बढी रुचाएको उक्त सर्भेक्षणले देखाएको छ । एजेन्सी ।

प्रतिकृया दिनुहोस

अविवाहित महिला सबैभन्दा खुसी !

अपांग कछुवालाई व्हील चेयर !

केटा नपाएर युवतीमा छटपटी

मोदी सरकारका साइकलवाला मन्त्री

कसरी यू ट्युब भिडियो बनाउने ? यी १०

कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला