२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

२५ वर्षे भारतीय एक युवती महिनाको ९ लाख तलब  बुझछिन भन्दा विश्वास नलाग्न सक्छ । तर, भारतको बिहारकी मधुमिता कुमारलाई महिनाको ९ लाख तलब दिने गरी संसारकै ठूलो सर्च इन्जिन गुगलले नोकरीमा ज्वइन गरेको छ ।    गुगलले उनीसँग वार्षिक १ करोड ८ लाख भारु पाउने सम्झौता गरेको छ । मधुमिता सोमबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न गूगलको स्विट्जरल्याण्डस्थित कार्यालय पुगेकि छन् । उनी टेक्निकल सोल्यूशन ईन्जिनियर हुन् । उनले आफ्नो करियर एपीजी कम्पनीबाट सुरु गरेकी थिइन् । उनको बुवाका अनुसार उनलाई अमेज़न, माइक्रोसफ्ट र मर्सिडीज जस्तै कम्पनीहरुबाट समेत जागिरको प्रस्ताव आएको थियो ।

प्रतिकृया दिनुहोस

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई

रहिनन् संसारकै बूढी गुरिल्ला

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि