अमिताभसँग फेस मिल्दा भाइरल बने यी शरणार्थी

 चर्चित बलिउड कलाकार अमिताभ वचनको फेससँग मिल्दो अनुहार भएका एक अफगानी शरणार्थीको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतीय मिडियाहरुले उक्त फोटोलाई चर्चामा ल्याएपछि  शाबुज नाम गरेका ६८ वर्षीय ती अफगानी शरणार्थी यतिबेला भाइरल बनेका छन् । उनी हाल  पाकिस्तानमा बसोबास गर्दै आइरहेका छन्।

चस्मा लागाएर हलुका दाह्री पालेका शाबुजको तस्वीर अभिनेता अमिताभसँग मेल खान्छ ।  जनवरी २७ सन् २०१७ मा फोटोग्राफर स्टेभ म्याककरीले उक्त शरणार्थीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका थिए। फोटोग्राफर म्याककरीले जनाएअनुसार धेरैजना अफगानीहरूले आफ्नो नाममात्र बताउने गरेकाले उनीबारे पूर्ण विवरण आएको छैन । 

प्रतिकृया दिनुहोस

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई

रहिनन् संसारकै बूढी गुरिल्ला

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि