अविवाहित युवतीको यस्तो छटपटी !

अविवाहित युवतीको यस्तो छटपटी !

उमेर पुगेका युवतीहरुको विवाह नहुदा अभिभावक चिन्तित हुने गर्छन् । त्यो स्वभाविक पनि हो । ‘लगन जुरे’पछि विहे भइहाल्छ भन्ने प्रचलन पनि छ नेपालमा त । तर, संसारमा यस्ता देश पनि छन् जहाँ युवतीको लगन जुर्ने चान्स निकै कम छ । किन भने त्यहाँ केटाहरु पाउनै मुस्किल छ । केटाहरु पाउनै मुस्किल भएपछि केटीहरुले सामूहिक रुपमा स्थानीय सरकारसँग केटा खोजी दिन अनुरोध गरेका छन् ।     ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका ६ सय जना अविवाहित महिलाले यस्तो माग राखेका हुन् । उनीहरु मध्ये अधिकांश ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर, भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गरका छन् ।

ब्राजिलमा मात्र होइन रुसमा पनि हालत यस्तो समस्या छ । केटीहरुको तुलनामा  केटाको संख्या निकै कम छ । त्यही कारण केटीहरु केटाको खोजीमा तड्पिने गरेका छन् । अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनुसन्धानले देखाएको छ ।  भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

 

प्रतिकृया दिनुहोस

महिला यौन आनन्दका लागि कस्तो व्यवहार

कुकुरबारे १० वैज्ञानिक र रोचक जानकारी

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला