संसारकै मोटा व्यक्ति, तौल ४४४ किलो

संसारकै मोटा व्यक्ति, तौल ४४४ किलो

संसारकै मोटा व्यक्ति थिए । ४४ वर्षको उमेरमा उनको तौल ४४४ किलो थियो । लण्डनमा बस्ने किथ मार्टिन पछिल्ला १० वर्षदेखि आफ्नो मोटाईका कारण घरभन्दा बाहिर हिड्न सकेका थिएनन् । तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर उनलाई हरेक दिन २०००० क्यालोरीवाला शक्ति भएको खाना खान्थे । यसमा ज्यादा पिज्जा र अन्य प्रकारका जंक फुड हुने गर्दथ्यो । उनी २० वर्षको उमेरसम्म ठिक थिए तर त्यसपछि मोटाउन सुरु गरेका थिए । आठ महिनापहिले उनको पेटमा यति मोटोपन भयो कि उनले पेटको सर्जरी नै गर्नुपरेको थियो । तर पनि उनलाई कुनै राहत भएन र बिरामी भइरहेका उनको हालै निमोनियाका कारण निधन भएको हो । उनले आफ्नो जीवनको धेरै समय डाक्टरी उपचारमा नै बिताउनु परेको थियो ।

प्रतिकृया दिनुहोस

अविवाहित महिला सबैभन्दा खुसी !

अपांग कछुवालाई व्हील चेयर !

केटा नपाएर युवतीमा छटपटी

मोदी सरकारका साइकलवाला मन्त्री

कसरी यू ट्युब भिडियो बनाउने ? यी १०

कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला