कन्डमको विज्ञापनले हंगामा

कन्डमको विज्ञापनले हंगामा

ऐजेन्सी । कन्डोम सुरक्षित यौन सम्पर्क र असुरक्षित गर्भ रोक्ने प्रयोजनका लागि हो । कन्डोम बनाउने वाला कम्पनीहरु पनि आफ्नो विज्ञापनमा यो सन्देश आम मान्छेसम्म पर्याउने प्रयास गर्दछ। विज्ञापनहरुमा प्रयास हुन्छ कि नयाँ र रचनात्मक तरिकाले कुनै वस्तु वा सेवाको प्रवद्धन गर्ने । तर, रचनात्मकता को पनि एक सीमा हुन्छ र सानो गल्तीले ठूलो हानी गर्छ ।

सोशल मीडियामा कम्पनी को बनाए कन्डोम को प्याकेट को तस्वीरहरु मा चर्चा तातेको छ। विज्ञापनमा भनिएको छ कि, ‘गो फर्दर विथआउट कंसेंटु’ अर्थात बिना सहमति अगाडी बढ्औं भनिएको छ । विना सहमति सेक्स गर्नु वलात्कार हुन्छ ।

एक प्रयोगकर्ता टुकर रिडले कन्डमको प्याकेटको चित्र ट्वीट गरेपछि हंगामा मच्चियो । यो प्याकेटको सन्देशको विषयलाई लिएर अमेरिकका कॉलेजहरुमा निकै चर्चा भयो । कम्पनी माथि चौतर्फी हमले हुन थाले पछि। मान्छेहरुले भन्न थाले कि बिना सहमति को सेक्स को लागि अगाडी बढनु रेप हो ।

प्रतिकृया दिनुहोस

कुकुर पनि हाँस्छ ?

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला