विचित्रको नयाँ जीव भेटियो

विचित्रको नयाँ जीव भेटियो

हार्वेले तूफानपछि टेक्ससमा चुच्चो दाँत भएको एक रहस्यमयी समुद्री जीव देखापरयो । प्रति देसाइले टेक्ससको समुन्द्री तटमा रहस्यमय प्राणीहरु देखेपछि तस्वीर खिचेर सामानिक संजालमा पोष्ट गरिन त्यसपछि यस बारेमा थप खोज सुरुभयो । उनले फोटो ट्ीवट गर्दै लेखिन‘ ठिकछ, जीव विज्ञान ट्रवीटर यो के चीज हो ।’

उनको ट्विटको जवाफमा माछा विशेषज्ञ डा.केनिथ टिघेले यो एक किला जस्ता दाँत भएको एक सर्पको प्रजाति हो भने । जुन समुन्द्र छेउछाउमा पाइन्छ । यो मानिन्छ कि तूफान हार्वेले यो प्राणीलाई बलियो हावा र बाढीले साथ ल्याएको हुनसक्छ । तथापि यो कसरी समुन्द्री तट आइपुग्यो स्पष्ट छैन। यो जीव सामान्यतया ३० देखि ९० मिटरको समुन्द्री गहिराइमा पाइन्छ। अटलांटिक महासागरमा पाइने यो जीवलाई टुस्की एल पनि भनिन्छ। यो पानी गहिराई संग समुद्र तटमा आएको हुनसक्ने पूर्वानुमान छ ।

प्रतिकृया दिनुहोस

महिला यौन आनन्दका लागि कस्तो व्यवहार

कुकुरबारे १० वैज्ञानिक र रोचक जानकारी

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला