जेलभित्र लागुऔषध पुर्‍याउने परेवालाई प्रहरीले हान्यो गोली

जेलभित्र लागुऔषध पुर्‍याउने परेवालाई प्रहरीले हान्यो गोली

अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्‍याउने एउटा परेवालाई प्रहरीले गोली हानी खसाएको छ। शुक्रबार सो जेलका अधिकारीहरुले लागुऔषध ओसारपसारमा प्रयोग भएको परेवा मारिएको जानकारी दिएका हुन्।

मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा सो घटना भएको एएफपीले जनाएको छ। उडेर जेलभित्र पस्दै गरेको परेवा देखेपछि प्रहरीले त्यसलाई गोली हानेका थिए।

मारिएको परेकोको ढाडमा लागुऔषधका चक्की तथा गाँजा बाँधिएको पोका भेटिएको थियो।

सन् २०१३ मै लागुऔषध कारोबारीहरुले ओसारपसारमा तालिमप्राप्त परेवा प्रयोग गर्न थालेको जानकारी दिइएको थियो। सरकारी अधिकारीहरुका अनुसार तालिमप्राप्त परेवाले एक दिनमै १५ पटकसम्म लागुऔषध पुर्‍याउन सक्छ। एजेन्सी

प्रतिकृया दिनुहोस

अविवाहित महिला सबैभन्दा खुसी !

अपांग कछुवालाई व्हील चेयर !

केटा नपाएर युवतीमा छटपटी

मोदी सरकारका साइकलवाला मन्त्री

कसरी यू ट्युब भिडियो बनाउने ? यी १०

कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला