क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने रहर

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने रहर

बेलायत/असार २९ मा बेलायतको लर्डस क्रिकेट मैदानमा खेलिएको न्यूजल्याण्ड र बेलायतबीचको विश्वकप क्रिकेटको फाईनल म्याच जति रोचक र ऐतिहासिक थियो, त्यो भन्दा कम थिएन बेलायति एक महिलाको चर्तिकला ।  

एलेना वुलिट्स्कीले खेल भइरहेको बेला लाखौँ दर्शकको ध्यान आफूमा केन्द्रीत गर्ने मनसायले आफ्नो शरिरको कपडा पूर्ण रुपमा खोलि नाङगै हुने कोशिसा गरिन ।

वुलिट्स्कीले आफ्ना कपडाहरू उतार्दै मैदानमा दौडिएको दृष्यले आम दर्शकहरू खेलमा भन्दा उनको शरीरमा आँखा डुलाएका देखिन्थे । उनलाई केही समयमै मैदानमा खटिएका सुरक्षाकर्मीले समातेर मैदान बाहिर निकालेका थिए ।

कालो कपडामा उनी अनसेन्सर्ड लेखेर आफ्नो छोरा विटालीको अडल्ट साइट र यू ट्युव च्यानलको प्रचार र  समर्थनमा दर्शकको ध्यान आकर्षित गर्नका लागि मैदानमा  नग्न हुने कोसिस गर्दै थिइन् ।

मैदानमा उनले कपडा त पूर्ण रुपमा खोल्न त पाइनन् नै, तर छोटो क्लिपले गर्दा इस्ट्राग्राममा केही समयमै उनका लाखौँ  फलोअर्स भने बढे । ट्वीटरमा विटाली ले लेखे मेरी आमा क्रेजी हुन । आफ्नो अडल्ट वेबसाइट यू ट्युब च्यानलको प्रमोशन गर्नको लागि यस्ता क्रियाकलाप पहिले पनि गर्ने गर्थिन् ।

यसभन्दा पहिले युईएफ च्याम्पियन लिगको दौरानमा उसले गर्लफ्रेन्ड किन्से वुलाँसकिले पनि कपडा उतार्ने कोशिस गरेकी थिईन् । किन्सेले यस्तो क्रियाकलापको भिडियो आफ्नो इस्ट्राग्राममा आफै अपलोड गरी अत्यन्त तीव्र गतिमा फलोअर्स बढाएकी थिईन् ।  

अनुवाद :पारू तिवारी

प्रतिकृया दिनुहोस

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

१३ औं साग प्रतियोगिताको तयारी शुरु

भारत पाँचौ पटक महिला साफ च्याम्पियनसिप

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला