मनाङ बन्यो आठौं लिग च्याम्पिएन

         मनाङ बन्यो आठौं लिग च्याम्पिएन

काठमाडौं । पल्सर सहिद  स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि  मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बिहीवार एन्फा कम्प्लेस सातदोबाटोमा भएको खेलमा सीएमजी संकटा  क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले उपाधि हात पारेको  हो ।

यो जितसँगै मनाङले कीर्तिमानी आठौं पटक ‘ए’ डिभिजन लिग फुटबलका च्याम्पियन बनेको छ । मनाङले दुई खेल बाँकी रहँदै उपाधि जितेको हो । मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडीलाजा सोमिडेले १–१ गोल गरेका थिए ।

सीएमजीस संकटाका सेड्रिक अबाले एक गोल फर्काए भने खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए ।जितसँगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ ।दोस्रो स्थानको संकटाको २५ अंक छ भनेमनाङले पहिलोपटक २०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो  त्यसयता मनाङ ७ पटक ‘ए’ डिभिजन लिग जित्न सफल भएको छ ।

 

प्रतिकृया दिनुहोस

१३ औं साग प्रतियोगिताको तयारी शुरु

भारत पाँचौ पटक महिला साफ च्याम्पियनसिप

 क्रिकेट विजेयता टोलीको भव्य स्वागत

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर

मनाङ बन्यो आठौं लिग च्याम्पिएन

शहीद स्मारक फुटबलमा एपिएफद्वारा आर्मी

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला