नेपालको सानदार जितः ४–० गोलले भुटान पराजित

नेपालको सानदार जितः ४–०  गोलले भुटान पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले खेल अवधिमा ४ गोल गरेर जित हासिल गरेको हो ।

पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध राम्रो प्रदर्शन गर्न सफल भएको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरे । दोस्रो हाफमा नेपालले पेनाल्टीको अवसर पाएको थियो । भुटानका १५ नम्बरका खेलाडी निमाले रेड कार्ड पाए ।

७८ मिनेटमा भरत खवासले नेपालका लागि तेस्रो गोल गरे भने ८७ मिनेटमा नेपालका लागि चौथो गोल निराजन खड्काले गरेका हुन्। खड्का वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए।

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला