को–को परे फिपा बर्ष खेलाडीमा ?

    को–को परे फिपा बर्ष खेलाडीमा ?

अन्तराष्ट्रिय फुटबल महासंघ (फिपा) ले यस वर्षका उत्कृष्ट १० फुटबल खेलाडीको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष घोषणा हुने वर्ष फुटबल खेलाडीको उपाधि रोनाल्डोलाई दिइएको छ ।    पोर्चुगलका क्रिस्टियानो रोनाल्ड विश्व फुटबलका हस्ती हुन् । त्यस्तै बेल्जियमका केभिन दि ब्रुनी र इडेन हाजार्ड, रुसका ह्यारी केन, फ्रान्सका चर्चित युवा स्टाइकर केलियन एम्बाप्पे,एन्टोनि ग्रीजमान, राफल भराने,अर्जेन्टिनाका मेसी कोस्टारिकाका लुका मोड्टि र ईजिप्टका मोहम्बद सलाहको नाम फिफाले वर्ष खेलाडी अवार्डको सूचीमा राखेको छ ।

ब्राजिलका नेईमार लगायत अन्य खेलाडी पनि १० औं स्थानमा अटाएनन् । फिफाले हरेक वर्ष राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्छ ।

 

प्रतिकृया दिनुहोस

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

 आयोजक रसिया क्वाटर फाइनलमा

टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि