काठमाडौं । क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
गौचनले नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै सन्यासको घोषणा गरेका हुन्। नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्।
‘एक दिवसीय मान्यता दिलाए सन्यास लिन पाउनु मोरोलागी सुखद अवसर होु’उनले भने‘अबका पीँढिले टेस्टम्याच खेलेर विदा लिन पाउनु भन्ने लागेको छ।’
३४ वर्षीय गौचन नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य हुन्।
प्रकाशित २ साउन २0७५ , बुधबार | 2018-07-18 08:19:38
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार